समाचार

माघ २५, बुधबार, २०७९ / राजनीति, समाचार

राष्ट्रिय सभा उपनिर्वाचनको एक सदस्यका लागि आज मतदान

इन्भेष्टाेपेपर । माघ २५, २०७९ काठमाण्डाैँ । राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ।  लुम्बिनी प्रदेशबाट...
Read More
माघ २४, मंगलवार, २०७९ / समाचार

गोर्खा भर्तीमाथि पुनरावलोकन गर्न सरकारका नाममा सर्वोच्चको आदेश

इन्भेष्टाेपेपर । माघ २४, २०७९ काठमाडौं । सर्वोच्च अदालतले गोर्खा भर्तीमथि पुनरावलोकन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ...
Read More
माघ २४, मंगलवार, २०७९ / अर्थ, समाचार

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

इन्भेष्टाेपेपर । माघ २४, २०७९ झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ...
Read More
माघ २४, मंगलवार, २०७९ / कृषि प्रविधि, समाचार

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

इन्भेष्टाेपेपर । माघ २४, २०७९ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो...
Read More
माघ २४, मंगलवार, २०७९ / समाचार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

इन्भेष्टाेपेपर । माघ २४, २०७९ काठमाण्डाैँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी...
Read More
माघ २३, सोमबार, २०७९ / पर्यटन, समाचार

कालीगण्डकी किनारमा निर्मित बाघको मूर्तिले पर्यटक लोभ्याउँदै

इन्भेष्टाेपेपर । माघ २३, २०७९ काठमाण्डाैँ । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली...
Read More
माघ २३, सोमबार, २०७९ / कृषि प्रविधि, समाचार

रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग

इन्भेष्टाेपेपर । माघ २३, २०७९ झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा...
Read More
माघ २३, सोमबार, २०७९ / राजनीति, समाचार

हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट

इन्भेष्टाेपेपर । माघ २३, २०७९ काठमाडौं । सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको...
Read More
माघ २३, सोमबार, २०७९ / वित्तीय, समाचार

आइएमई पेको मन्थ अफ लभ अफर

इन्भेष्टाेपेपर । माघ २३, २०७९ काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई...
Read More
माघ २२, आईतवार, २०७९ / राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्यालद्वारा सार्कलाई चलायमान बनाउनेबारे छलफल

इन्भेष्टाेपेपर । माघ २२, २०७९ काठमाण्डाैँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको...
Read More
माघ २२, आईतवार, २०७९ / राजनीति, समाचार

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

इन्भेष्टाेपेपर । माघ २२, २०७९ काठमाण्डाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले...
Read More
माघ २२, आईतवार, २०७९ / समाचार, सूचना प्रविधि

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

इन्भेष्टाेपेपर । माघ २२, २०७९ काठमाडौँ ।  राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको...
Read More
माघ २२, आईतवार, २०७९ / वित्तीय, समाचार

नेपालका पहिलो गभर्नर हिमालय शमसेर राणाको ९५ वर्षकाे उमेरमा निधन

इन्भेष्टाेपेपर । माघ २२, २०७९ काठमाडौं ।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको ९५ वर्षकाे उमेरमा निधन भएको...
Read More
माघ २०, शुक्रबार, २०७९ / most read, समाचार

जरायो चोरी सिकारी प्रकरणमा दुई प्रदेशसभा सदस्यसहित ४९ जना कसुरदार

इन्भेष्टाेपेपर । माघ २०, २०७९ वीरगञ्ज : जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले...
Read More
माघ २०, शुक्रबार, २०७९ / राजनीति, समाचार

कैलाली – २ बाट निर्वाचित सांसद अरुण चौधरी जेल चलान

इन्भेष्टाेपेपर । माघ २०, २०७९ काठमाण्डाैँ । कैलाली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल...
Read More
माघ २०, शुक्रबार, २०७९ / राजनीति, समाचार

संसद भवनमा आज पनि सांसदहरुको अभिमुखीकरण तालिम हुँदै

इन्भेष्टाेपेपर । माघ २०, २०७९ काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ । संघीय संसद भवन, नयाँ...
Read More
माघ २०, शुक्रबार, २०७९ / समाचार

नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने

इन्भेष्टाेपेपर । माघ २०, २०७९ काठमाडौँ ।  नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट...
Read More
माघ १९, बिहीबार, २०७९ / विकास/निर्माण, समाचार

२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने

इन्भेष्टाेपेपर । माघ १९, २०७९ काठमाडौँ,  माघ  १९ गते । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना...
Read More
माघ १९, बिहीबार, २०७९ / समाचार

आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

इन्भेष्टाेपेपर । माघ १९, २०७९ काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित क्यानडाका...
Read More
माघ १९, बिहीबार, २०७९ / राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्नुहुँदै

इन्भेष्टाेपेपर । माघ १९, २०७९ काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष...
Read More
माघ १९, बिहीबार, २०७९ / व्यापार, समाचार

आज बिहिबार सुनचाँदीकाे भाउ शिखरमा, कतिमा हुँदैछ काराेवार ?

इन्भेष्टाेपेपर । माघ १९, २०७९ काठमाडौं । बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।...
Read More
माघ १९, बिहीबार, २०७९ / धर्म/संस्कृति, समाचार

कालीगण्डकीको देवशिला अयोध्यामा

इन्भेष्टाेपेपर । माघ १९, २०७९ अयोध्या (भारत) । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या...
Read More
1 … 95 96 97 98 99 … 319
Share This Via: