श्रावण १०, आईतवार, २०७८ / विकास/निर्माण
फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासी असन्तुष्ट
इन्भेष्टोपेपर । श्रावण १०, २०७८ मान्म -- फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् ।...
Read More
श्रावण ९, शनिबार, २०७८ / विकास/निर्माण, व्यापार
रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो जुम क्रेन
इन्भेष्टोपेपर । श्रावण ०९, २०७८ रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको...
Read More
श्रावण ७, बिहीबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
न्यू बुटवल वर्दघाट विद्युत् सबस्टेशन निर्माण सम्पन्न
इन्भेष्टोपेपर । श्रावण ०७, २०७८ नवलपरासी । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणधीन न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण कार्य...
Read More
श्रावण ३, आईतवार, २०७८ / विकास/निर्माण, समाचार
जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिँदै
इन्भेष्टोपेपर । श्रावण ०३, २०७८ धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल...
Read More
असार ३१, बिहीबार, २०७८ / राजनीति, विकास/निर्माण
समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल
इन्भेष्टोपेपर । असार ३१, २०७८ काठमाडौँ । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री...
Read More
निर्माणको म्याद ६ महीना थप गर्ने बजेट नीति कार्यान्वयन भएन : महासंघ
इन्भेष्टोपेपर । असार ३०, २०७८ काठमाडौं । सार्वजनिक खरीदका निर्माण आयोजनाको म्याद ६ महीना थप गरिने भनी आर्थिक वर्ष २०७८/७९ को...
Read More
बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरू
इन्भेष्टोपेपर । असार ३०, २०७८ पर्वत । बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरू भएको...
Read More
असार ३०, बुधबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट पनि विद्युत् उत्पादन शुरु
इन्भेष्टोपेपर । असार ३०, २०७८ काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु भएको छ । दोलखाको विगू...
Read More
असार २८, सोमबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
तल्लाे अरुण जलविद्युत् आयोजनाकाे सम्भाव्यता अध्ययन गर्न समझदारी
इन्भेष्टोपेपर । असार २८, २०७८ काठमाडौँ । पूर्वी नेपालको आकर्षक परियोजना तल्लाे अरुण जलविद्युत् आयोजना निर्माण गर्न भारतीय कम्पनी सतलज...
Read More
असार २७, आईतवार, २०७८ / विकास/निर्माण, समाचार
नागढुङ्गा सुरुङमार्गको गौरव गर्न लायक प्रगति, कहाँ–कहाँ बनाइँदै छ सुरुङ ?
इन्भेष्टोपेपर । असार २७, २०७८ काठमाडौँ । मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना...
Read More
असार २६, शनिबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि विश्व बैङ्कद्वारा दस करोड डलर सहयोग
इन्भेष्टोपेपर । असार २६, २०७८ काठमाडौँ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड...
Read More
असार २४, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
गोकर्णेश्वरमा अत्याधुनिक फोहर व्यवस्थापन यन्त्र
इन्भेष्टोपेपर । असार २४, २०७८ काठमाडौँ -- गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ । नगरपालिका...
Read More
असार २३, बुधबार, २०७८ / विकास/निर्माण, समाचार
विभिन्न व्यवसायी र कम्पनी कालोसूचीमा
इन्भेष्टोपेपर । असार २३, २०७८ काठमाडौँ । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ...
Read More
असार २२, मंगलवार, २०७८ / राजनीति, विकास/निर्माण
प्रधानमन्त्रीद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास
इन्भेष्टोपेपर । असार २२, २०७८ सप्तरी -- प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको...
Read More
असार २२, मंगलवार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
रुपन्देहीको सैनामैनामा विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता
इन्भेष्टोपेपर । असार २२, २०७८ बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल...
Read More
असार २१, सोमबार, २०७८ / विकास/निर्माण, समाचार
आजदेखि माथिल्लो तामाकोशीकाे बिजुली उत्पादन , प्रमले उदघाटन गर्नु हुने
इन्भेष्टोपेपर । असार २१, २०७८ काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने...
Read More
आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको माग धान्ने सरकारकाे लक्ष – प्रधानमन्त्री ओली
इन्भेष्टोपेपर । असार २०, २०७८ काठमाडौँ -- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको माग धान्ने अवस्था ल्याउन सरकार...
Read More
असार १६, बुधबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
धौवादी फलाम खानीको अध्ययनार्थ छ अन्तर्राष्ट्रिय कम्पनी छनोट
इन्भेष्टोपेपर । असार १६, २०७८ काठमाडौँ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा...
Read More
असार १४, सोमबार, २०७८ / विकास/निर्माण, समाचार
सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने
इन्भेष्टोपेपर । असार १४, २०७८ काठमाडौँ । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको...
Read More
असार १३, आईतवार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट संचालन हुने
इन्भेष्टोपेपर । असार १३ २०७८ काठमाडौँ । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे...
Read More
असार १२, शनिबार, २०७८ / विकास/निर्माण
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको निर्माण कार्यले गति लिदैं
इन्भेष्टोपेपर । असार १२, २०७८ रुपन्देही । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ । बुटवलमा कार्यालय स्थापना भएसँगै...
Read More
देशकै ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन
इन्भेष्टोपेपर । असार ११, २०७८ सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो...
Read More




















