असार ७, आईतवार, २०७७ / धर्म/संस्कृति
धार्मिक मान्यतानुसार ग्रहणका बेला के गर्न नहुने, के गर्नु पर्ने ?
इन्भेष्टोपेपर । असार ७, २०७७ ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित...
Read More
भाेली असार ७ गते अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण, यी ८ राशिलाई उच्च प्रभाव
इन्भेष्टोपेपर । असार ६, २०७७ भाेली असार ७ गते अर्थात आषाढ कृष्ण औँसीकाे दिन "दुर्लभ दिन" हुँदैछ, एक नयाँ रेकर्ड...
Read More
असार ६, शनिबार, २०७७ / most read, धर्म/संस्कृति
शनिबारको दिन शनिदेवकाे पूजा एवं खान नहुने पाँच चिजहरू
इन्भेष्टोपेपर । असार ६, २०७७ हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न...
Read More
असार ५, शुक्रबार, २०७७ / जीवन शैली, धर्म/संस्कृति
चाणक्य नीति अवलम्बन गरि छोराछोरीलाई असल कसरी बनाउने ?
इन्भेष्टोपेपर । असार ५, २०७७ जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस्...
Read More
असार ५, शुक्रबार, २०७७ / पत्रपत्रिका, राजनीति
बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी : प्रधानमन्त्री
इन्भेष्टोपेपर । असार ५, २०७७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम,...
Read More
असार ५, शुक्रबार, २०७७ / पत्रपत्रिका, राजनीति
सशस्त्र प्रहरीका स्थायी बीओपी थपिँदै : १ सय २९ स्थापित, २ सय २१ पुर्याउने लक्ष
इन्भेष्टोपेपर । असार ५, २०७७ काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका...
Read More
हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित
इन्भेष्टोपेपर । असार ४, २०७७ इलाम । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले...
Read More
असार ४, बिहीबार, २०७७ / विकास/निर्माण, सूचना प्रविधि
आगामी आर्थिक वर्षभित्रै मुलुकभर दूरसञ्चारको फोरजी सेवा पुग्ने
इन्भेष्टोपेपर । असार ४, २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको...
Read More
असार ४, बिहीबार, २०७७ / पत्रपत्रिका, राजनीति
विदेशी बुहारीलाई नागरिकता दिने प्रस्तावमा अमरेश सिंहकाे विरोध
इन्भेष्टोपेपर । असार ४, २०७७ काठमाडौं । झन्डै २ वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिले मंगलबार पुनः छलफल...
Read More
असार ४, बिहीबार, २०७७ / most read, धर्म/संस्कृति
दुर्लभ दाइने शंख : धार्मिक, आयुर्वेदिक महत्व एवं शुभ मंगलकाे प्रतिक
इन्भेष्टोपेपर । असार ४, २०७७ शंख शंखेकिराको खबटाबाट बनेको एक प्रकारको वाद्ययन्त्र हो। धार्मिक एवं आयुर्वेदिक महत्व बाेकेकाे शंख समुद्रमा...
Read More
मालपोत कार्यालयका अधिकृतसहित छ जना अख्तियारको फन्दामा
इन्भेष्टोपेपर । असार ३, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत...
Read More
असार ३, बुधबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिने
इन्भेष्टोपेपर । असार ३, २०७७ काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम...
Read More
असार २, मंगलवार, २०७७ / धर्म/संस्कृति, विकास/निर्माण
पशुपति परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सम्झौता
इन्भेष्टोपेपर । असार २, २०७७ पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा...
Read More
असार २, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
अलपत्र कामदारलाई निःशुल्क स्वदेश फर्काउन सर्वोच्चको आदेश
इन्भेष्टोपेपर । असार २, २०७७ काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त नभई अलपत्र परेका कामदारलाई निःशुल्क...
Read More
असार १, सोमबार, २०७७ / धर्म/संस्कृति
महादेवकाे नृत्य ‘ताण्डव’ ! यससंग जाेडिएका प्रसंङ्ग तथा रहस्य
इन्भेष्टोपेपर । असार १, २०७७ हिन्दूधर्ममा महादेवलाई देवका पनि देवको रुपमा पूजिन्छ । महादेवको थुप्रै प्रसंगहरु धर्मशास्त्रमा आउने गर्छन् ।...
Read More
असार १, सोमबार, २०७७ / पत्रपत्रिका, राजनीति
आजदेखि सबै सरकारी कार्यालय खुल्ने, दुई सिफ्टमा काम
इन्भेष्टोपेपर । असार १, २०७७ काठमाडौं । कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय...
Read More
कृषि ब्यवस्थामा पुनःनिर्माणको बेला
-- विजयराज पोखरेल (कृषि वित्त विज्ञ) बिषय प्रवेशः कोरोना कहरका बिच अर्थमन्त्री युवराज खतिवडाले नयाँ संविधान जारी भएपछि निर्वाचित सरकारकोतर्फबाट...
Read More
पश्चिम बङ्गाल सरकारले चियापछि अलैँची निकासीमा राेक लगायाे
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७ विराटनगर । नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल...
Read More
जेष्ठ ३२, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति
सरकारले चार्टर उडानकाे चर्काे शुल्क निर्धारण गरेपछि कामदार मारमा
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७ काठमाडौं । वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्।...
Read More
जेष्ठ ३२, आईतवार, २०७७ / कृषि प्रविधि, समाचार
किसानलाई केराका बिरुवा वितरण
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७ भरतपुर । चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन...
Read More
जेष्ठ ३२, आईतवार, २०७७ / धर्म/संस्कृति
सुत्नुअघि यो मन्त्र जप गर्नाले शुभफल मिल्छ, राम्राे निद्रा लाग्छ
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७ आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ...
Read More
जेष्ठ ३१, शनिबार, २०७७ / धर्म/संस्कृति
किन नागा बाबाले कपडा लगाउँदैनन् ?
इन्भेष्टोपेपर । जेष्ठ ३१, २०७७ नागा बाबाका बारेमा तपाईंले पक्कै पनि सुन्नु भएको होला । भारतमा लाग्ने कुम्भ मेलाकाे अवसरमा...
Read More






















