विबिध

बैशाख ३१, सोमबार, २०८१ / धर्म/संस्कृति, समाचार

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

इन्भेष्टाेपेपर । वैशाख ३१, २०८१ गोदावरी ललितपुर । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...
Read More
बैशाख ३१, सोमबार, २०८१ / राजनीति, समाचार

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई

इन्भेष्टाेपेपर । वैशाख ३१, २०८१ त्रिवेणी नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि...
Read More
बैशाख २८, शुक्रबार, २०८१ / पत्रपत्रिका, विकास/निर्माण

एमसिएकाे अनुदान सहयाेगमा न्यु बुटवल सबस्टेसन बन्ने

इन्भेष्टाेपेपर । वैशाख २८, २०८१ काठमाडौँ ।  न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको...
Read More
बैशाख २८, शुक्रबार, २०८१ / राजनीति, समाचार

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

इन्भेष्टाेपेपर । वैशाख २८, २०८१ काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले लैनचौरस्थित...
Read More
बैशाख २८, शुक्रबार, २०८१ / धर्म/संस्कृति

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

इन्भेष्टाेपेपर । वैशाख २८, २०८१ काठमाण्डाैँ । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ...
Read More
बैशाख २७, बिहीबार, २०८१ / पत्रपत्रिका, राजनीति

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

इन्भेष्टाेपेपर । वैशाख २७, २०८१ विराटनगर ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ...
Read More
बैशाख २६, बुधबार, २०८१ / धर्म/संस्कृति, समाचार

आज मातातीर्थ औँसी, विभिन्न उपहारसहित आमाको मुख हेर्ने दिन

इन्भेष्टाेपेपर । वैशाख २६, २०८१ काठमाण्डाैँ । वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका...
Read More
बैशाख २६, बुधबार, २०८१ / पत्रपत्रिका, विकास/निर्माण

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीकाे निर्देशन

इन्भेष्टाेपेपर । वैशाख २६, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा...
Read More
बैशाख २१, शुक्रबार, २०८१ / अर्थ, कृषि प्रविधि

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

इन्भेष्टाेपेपर । वैशाख २१, २०८१ नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई...
Read More
बैशाख २१, शुक्रबार, २०८१ / पत्रपत्रिका, पर्यटन

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । वैशाख २०, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको...
Read More
बैशाख २०, बिहीबार, २०८१ / राजनीति, समाचार

उपराष्ट्रपति यादव र यूरोपेली संघकी राजदूत लोरेज्नोबीच शिष्टाचार भेट

इन्भेष्टाेपेपर । वैशाख २०, २०८१ काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि यूरोपेली संघ (ईयू) की महामहिम राजदूत...
Read More
बैशाख १९, बुधबार, २०८१ / राजनीति, समाचार

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

इन्भेष्टाेपेपर । वैशाख १९, २०८१ काठमाण्डाँ । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको...
Read More
बैशाख १९, बुधबार, २०८१ / राजनीति, समाचार

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

इन्भेष्टाेपेपर । वैशाख १९, २०८१ काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र...
Read More
बैशाख १८, मंगलवार, २०८१ / most read, राजनीति, साहित्य

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

इन्भेष्टाेपेपर । वैशाख १८, २०८१ फिक्कल इलाम ।  नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको...
Read More
बैशाख १८, मंगलवार, २०८१ / राजनीति, समाचार

सम्माननीय उपराष्ट्रपति यादव र भियतनामका राजदूत हाईबीच शिष्टाचार भेट

इन्भेष्टाेपेपर । वैशाख १८, २०८१ काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय महामहिम राजदूत...
Read More
बैशाख १८, मंगलवार, २०८१ / राजनीति, समाचार

उप-निर्वाचन : इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत

इन्भेष्टाेपेपर । वैशाख १८, २०८१ फिक्कल (इलाम) ।  प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना...
Read More
बैशाख १८, मंगलवार, २०८१ / राजनीति, समाचार

उप-निर्वाचन : इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इन्भेष्टाेपेपर । वैशाख १८, २०८१ काठमाण्डाैँ । प्रतिनिधि सभाकाे लागि भएकाे उप-निर्वाचन इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ...
Read More
बैशाख १७, सोमबार, २०८१ / राजनीति, विकास/निर्माण, समाचार

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

इन्भेष्टाेपेपर । वैशाख १७, २०८१ काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब...
Read More
बैशाख १७, सोमबार, २०८१ / अर्थ, राजनीति, समाचार

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली

इन्भेष्टाेपेपर । वैशाख १७, २०८१ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी...
Read More
बैशाख १७, सोमबार, २०८१ / कुराकानी, राजनीति

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

इन्भेष्टाेपेपर । वैशाख १७, २०८१ काठमाडौँ ।  सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको...
Read More
बैशाख १७, सोमबार, २०८१ / अर्थ, राजनीति, समाचार

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौँ : अर्थमन्त्री पुन

इन्भेष्टाेपेपर । वैशाख १७, २०८१ काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्यरुपमा सफल भएको बताउनुभएको छ ।...
Read More
बैशाख १७, सोमबार, २०८१ / राजनीति, समाचार

प्रदेश सभा : बझाङ १(१) मा एमालेका भण्डारी विजयी

इन्भेष्टाेपेपर । वैशाख १७, २०८१ बझाङ ।  प्रदेश सभा अन्तर्गत बझाङ १(१) मा भएकाे उपनिर्वातनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर...
Read More
1 … 48 49 50 51 52 … 208
Share This Via: