गृहपृष्ठ

समाचार
कार्तिक २४, शनिबार, २०८१ / राजनीति, समाचार, स्वास्थ्य

स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल

इन्भेष्टाेपेपर । कात्तिक २४, २०८१ गण्डकी ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनुभएको छ...
Read More
कार्तिक २३, शुक्रबार, २०८१ / धर्म/संस्कृति, समाचार

सामा चकेवा पर्व : दिदी–बहिनी दाजुभाइबीच स्नेहपूर्ण वातावरणको अनुभूति

इन्भेष्टाेपेपर । कात्तिक २३, २०८१ काठमाडौँ ।  दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा ।...
Read More
कार्तिक २३, शुक्रबार, २०८१ / धर्म/संस्कृति, समाचार

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

इन्भेष्टाेपेपर । कात्तिक २३, २०८१ धनुषा ।  उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि...
Read More
कार्तिक २२, बिहीबार, २०८१ / अर्थ, विकास/निर्माण, समाचार

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालन

इन्भेष्टाेपेपर । कात्तिक २२, २०८१ काठमाडौँ ।  चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
पुष १३, शुक्रबार, २०८० / वित्तीय, सूचना प्रविधि

नयाँ वर्ष अभियान : “फोनपे गर्ने हो” !

इन्भेष्टाेपेपर । पुस १३, २०८० काठमाण्डौ । नेपालको भुक्तानी संचालक फोनपेले, “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ...
Read More
पुष १२, बिहीबार, २०८० / व्यापार

रेकर्ड बनाउँदै सुनको मूल्य हालसम्मकै उच्च

इन्भेष्टाेपेपर । पुस १२, २०८० काठमाडौं ।  बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन...
Read More
पुष ७, शनिबार, २०८० / वित्तीय

कृषि विकास बैंकको संचालकमा महेश आचार्य नियूक्त

इन्भेष्टाेपेपर । पुस ७, २०८० काठमाडौं ।  नेपाल सरकारले कृषि बिकास बैंकको संचालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ...
Read More
पुष ६, शुक्रबार, २०८० / वित्तीय

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

इन्भेष्टाेपेपर । पुस ६, २०८० काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
जेष्ठ १०, शनिबार, २०७७ / समाचार, स्वास्थ्य

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७७ भद्रपुर । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले...
Read More
जेष्ठ १०, शनिबार, २०७७ / स्वास्थ्य

बट्टाईको अण्डा : पाैष्टिक तथा सुगर, प्रेसर लगायत राेगमा लाभदायक

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७७ अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने...
Read More
जेष्ठ ८, बिहीबार, २०७७ / पत्रपत्रिका, विश्व, स्वास्थ्य

विश्व स्वास्थ्य संगठन माथि ट्रम्पका चार आरोप

इन्भेष्टोपेपर । जेष्ठ ०८, २०७७ काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग...
Read More
जेष्ठ ६, मंगलवार, २०७७ / most read, समाचार, स्वास्थ्य

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

इन्भेष्टोपेपर । जेष्ठ ०६ २०७७ लण्डन ।  बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको...
Read More
सूचना प्रविधि
मनोरंजन / अनौठो संसार
खेलकुद
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
Share This Via: