घोराही सिमेन्टको बोनस शेयर सूचीकृत

न्भेष्टाेपेपर । चैत्र ८, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार (आज) घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५९ लाख ५७ हजार  ८५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *