आज सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८२

काठमाडौँ ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू. २५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू. दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू. दुई हजार ९९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *