कृषि विकास बैंक लि.ले बाह्राैं साधारण सभाकाे मिति तय गर्याे

Investopaper, फागुन ३, २०७५ ।

कृषि विकास बैंकको बाह्रों साधारण सभा चैत्र १५ गते हुने भएको छ ।

कम्पनीकाे फागुन १ गते बसेको संचालक समितिको बैठकबाट साधारण सभाकाे मिति तय भएको हो । नेपाल राष्ट्र वैकको अन्तिम स्विकृती प्राप्त भए पश्चात उक्त वार्षिक साधारण सभाबाट अनुमोदन गराई ६ प्रतिशत बोनस शेयर तथा १५.०५३ प्रतिशत नगद लाभांश    शेयर धनिहरूलाइ वितरण गरिने छ ।

कम्पनीको साधारण सभा कृषि विकास बैक लिमिटेडको केन्द्रिय तालिम प्रष्ठिान बोडे भक्तपुरमा गर्ने निर्णय भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *