कविता : जिल्लै परेको म छु

— हिरा भट्ट छन्द : शार्दूलविक्रीडित सिङ्गो देश छ रङ्गमञ्च सरिको नेता कलाकार छन्छाएका अखबारमा दिनदिनै हाँस्ने समाचार छन्श्रोता दर्शक

Share This Via:
Read more

सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

इन्भेष्टोपेपर । फागुन १९, २०७८ झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ

Share This Via:
Read more

सरस्वती माताकाे पुजा,आरधना गर्नेदिन वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

–सुरेश चन्द्र रिजाल आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त

Share This Via:
Read more

गीत : अल्झेछ क्यारे पछ्यौरी

— भूपी शेरचन अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामाबल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा आउँछे कि चेली भनेर आमा दोबाटो

Share This Via:
Read more

बाल कविता : “असल बन”

– रन्जुश्री पराजुली गर्मी जाडो हिजो आज आउँछन्  जान्छन्बिहान रात पनि त्यसै क्रममा आउँछन्रात नभई दिन हुन्न सबैले यो जानगर्मी

Share This Via:
Read more

कविता : विष वृक्ष

— रूद्र ज्ञवाली छन्द – शार्दूलबिक्रीडित ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली खुबै ठोकियोझण्डा बोक्न भन्यौ बिना अदवका झण्डा

Share This Via:
Read more

कविता : पत्नी – महिमा

— कृष्णशरण उपाध्याय पौडेल छन्द — उपजाति रहस्य को बात म भन्छु आजपत्नीहरू हुन् घर का जहाजउडाइदिन्छन् पति का कुरा

Share This Via:
Read more

गद्य कविता : धुन्धुकारी पात्र

— कल्पना आचार्य गोहिका आँसुझारी बिलौना गर्दै थियो ऊ,….मान पुगेन भन्थ्यो,….घान पुगेन भन्थ्यो,….सम्मान पुगेन भन्थ्योएकोहोरो कराई रहन्थ्योआकांक्षामा हराई रहन्थ्यो ।।

Share This Via:
Read more