कविता : जल्दै गरेको म छु

— अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडित छोडी खेत,भुईँ र आलयहरू मर्नै पर्‍यो आखिरके भिर्छौ कपडा लता र गहना सौन्दर्यका खातिर

Share This Via:
Read more

कविता : अवकाशप्राप्त समय

— कालीप्रसाद रिजाल कुनैबेला अरवी घोडाजस्तैफर्दवाल दौड्ने समयअहिले आएरचिप्लेकीराजस्तैघिस्रिरहेछ ! के भएको होलायो घामलाई पनि?हिँड्दा हिँड्दै कहिलेकुनै रुखमा अड्किदिन्छत्यहाँबाट निस्कियो भनेफेरि

Share This Via:
Read more

कविता : सर्पले गीत सुन्दैन

— हिरा आकाश पोखरीको पानीधमिलिएको छ यतिबेलाउन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्मात्र भ्यागुताहरू उफ्रेको देखिन्छनर,दाउमा बसेका केही सर्पहरू देखिनछन् । सर्पहरू जो

Share This Via:
Read more

गजल : तिमी बिनाको

— साहित्य प्रेमी राधा तिमी बिनाको सफल जुनि, जियर के गरुँमेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।। नसोचेको पलछैन,

Share This Via:
Read more

सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

काठमाडौँ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।      भगवान्

Share This Via:
Read more

कविता : सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ

— केपी शर्मा ओली इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरूका

Share This Via:
Read more

कविता – वसन्त

— शान्ति सिग्देल छन्दः- पञ्चचामर वसन्तको प्रभातमा छ चिर्रबिर्र चाँचरीफुरुर्र फुर्र नाच्दछन् चुसेर फूल मञ्जरीपहाड शैल फाँटमा छ मन्द फूल

Share This Via:
Read more

कविता – के लेख्नु मैले पर्यो !

— कवि माधव प्रसाद घिमिरे धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिएमेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज

Share This Via:
Read more

गद्य कविता : “आमा”

— हृदय लेकाली (राम बस्नेत) तिमी खुसी छौगुराँस जस्तैतिमी ढुक्क छौसगरमाथा जस्तैतिमी निश्चिन्त छौप्रकृति जस्तैलाग्छ यति बेलायो जिज्ञासा पोख्नेआमा नहुनेलेआमा

Share This Via:
Read more

कविता : सत्मार्ग र सत्कर्म

— नारद गाैतम  छन्द : शार्दूल विक्रीडित पुर्खाले जुन देव पूजन गरे त्यो मार्ग सत्कर्म हो ।मानेथे जुन धर्मसंस्कृति त्यही

Share This Via:
Read more