सर्बाेच्च अदालत द्वारा एमबीबीएसको प्रवेश परिक्षा स्थगनकाे आदेश

Investopaper, भाद्र २१, २०७६

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा  आज हुने भनिएको प्रवेश परिक्षा स्थगित भएको छ । शैक्षिक शत्र २०७६/०७७ को स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रहरुमा नयाँ विद्यार्थी भर्नाका लागि भाद्र २१,२२,२३ र २४ गते तय गरिएको प्रवेश परिक्षाहरू स्थगित भएको हो ।

सर्वोच्च अदालतले शुक्रबार प्रवेश परिक्षा स्थगन गर्न जारी गरेकाे आदेश आएका कारणले प्रवेश परिक्षा स्थगन गर्न परेको चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले हिजाे जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *