मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाँई

न्भेष्टाेपेपर । मंसिर २०, २०८१

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनन्त चापागाईं नियुक्त भएका छन् । 

निवर्तमान प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद बास्तोलाको पदावधि सकिएपछि बैंकले सो पदमा चापागाईंलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *