नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

इन्भेष्टोपेपर । पुष ८, २०७८

काठमाडौं ।  नेपालमा थप २९३ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५१६१ जना सक्रिय संक्रमित रहेका छन्। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *