कुमारी क्यापिटल लिमिटेडले मनायो पाँचौ बार्षिकोत्सव

न्भेष्टाेपेपर । कात्तिक २, २०८०

काठमाण्डाैँ । कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा असाैज ३० गते मंगलबारको दिन “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले यस कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई विशेष धन्यवाद ज्ञापन गरेकाे छ ।

साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा यहाँहरु समक्ष पू¥याउने जानकारी गराउँदै २०८० सालको बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *