भोली मुलुकभर सार्वजनिक विदा

इन्भेष्टोपेपर ।  फागुन ८, २०७६

काठमाडौं । भोली फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् ।

सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ। नेपाली सेनाले सेना दिवशकाे अवसरमा भाेली टुँडिखेलमा हर्षबढाइका साथ विभिन्न कला काैशल समेत प्रस्तुत गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *