मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान

न्भेष्टाेपेपर । असार २, २०८०

काठमाण्डाैँ । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्।

यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आ।ब २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो जून यस आ.ब. को जेठ महिनामै तोड़िएको छ । यसरी यस आ.ब. को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । यस वर्ष औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *