अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ

न्भेष्टाेपेपर । जेठ २९, २०८०

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नियुक्त भएको छ । यी कम्पनीहरुले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *