चर्चित गायक तिलक सिंह पेलाकाे ‘हेर दिन ढल्याे’ सार्वजनिक

न्भेष्टाेपेपर । वैशाख २४, २०८०

काठमाण्डाैँ । सुमधुर स्वरका धनि चर्चित गायक तिलक सिंह पेलाकाे स्वरमा हेर दिन ढल्याे बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

यस गीतका रचनाकार कृष्णसिंह पेला हुनुहुन्छ भने संगीत गायक तिलक सिंह पेलाकै रहेकाे छ । म्यूजिक एरेन्जरमा रिदम कडेल हुनुहुन्छ । म्यूजिक नेपालकाे स्टूडियाेमा रेकर्ड गरिएकाे सुमधुर गीतकाे रेकर्ड राज्य गुरूंगले गर्नु भएकाे छ ।

हेर दिन ढल्यो, हेर दिन ढल्यो
झमक्कै साँझ पऱ्यो
हेर दिन ढल्यो, हेर दिन ढल्यो

यो बस्ती कुनै दिन उज्यालो थियो
उज्यालो त अन्तै बसाइँ सऱ्यो

अझै लाग्छ सबथोक हिजो अस्तिझैँ
त्यही भुलभुलैयामै जवानी बित्यो

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *