प्रमोद खरेलको “महंगो भो तिम्रो माया” सार्वजनिक (भिडियासहित)

न्भेष्टाेपेपर । जेठ ८, २०८१

काठमाण्डौ । चर्चित गायक प्रमोद खरेलको स्वरमा “महंगो भो तिम्रो माया”  सार्वजनिक भएको हो ।

यस गीतमा शब्द जि. एम. दिपु दिपेन्द्रको रहेको छ भने संगित राजकुमार वगरको रहेको छ । संगित संयोजन कमल सौरगले गरेका छन । सो गितलाई त्रिवेणी डिजिटलमा रेकडिङ्ग गरिएको हो ।

सो म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छन । अनुप जंग थापा, शोनि बि सीका  र आराध्या आर एल डि सिको अभिनय रहेको छ ।

छाँयाकंन मुकेश हुमागाँई र समुहको रहेको छ । सम्पादन तथा रंग संयोजन मिन रावलको र कोरियोग्राफी राहुल बर्राइलीको रहेको छ । सो गीतलाई रचनाकार जि एम दिपु दिपेन्दको युटुव च्यानलमा हेर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *