मर्जर हुने भएकाले रैराङ हाइड्रोको शेयर कारोबार आजदेखि रोक्का

इन्भेष्टोपेपर । कार्तिक २२, २०७८

काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि सोमवार (कात्तिक २२ गते) देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ ।

दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी बमोजिम दुवै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको समेत कम्पनीले जानकारी दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *