एकीकृत समाजवादीकाे स्थानीय तह निर्वाचनको घाेषणापत्र सार्वजनिक (पूर्णपाठ)

इन्भेष्टाेपेपर ।  वैशाख ७, २०७९

काठमाण्डाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

राष्ट्रिय सभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।

घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएकाे छ। ४७ पृष्ठ लामो स्थानीय तह निर्वाचन घोषणापत्रमा निःशुल्क खानेपानी, हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय, पानीका स्रोत संरक्षणका लागि विशेष योजनाहरू समेटिएका छन् ।

यसैगरि द्वन्द्वपीडित राहत सहयोग कार्यक्रम, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने उल्लेख गरिएकाे छ।

एकीकृत समाजवादीकाे घाेषणापत्रकाे पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *