पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
इन्भेष्टाेपेपर । असार १६, २०८१ चितवन । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता...
Read More
असार ११, सोमबार, २०८१ / कृषि प्रविधि, वित्तीय
नबिल बैैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी
इन्भेष्टाेपेपर । असार १०, २०८१ काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्धनका लागि एक समझदारी गरेका...
Read More
जेष्ठ २९, मंगलवार, २०८१ / कृषि प्रविधि, व्यापार
अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी
इन्भेष्टाेपेपर । जेठ २९, २०८१ बागलुङ (गलकोट) । विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको...
Read More
जेष्ठ २०, आईतवार, २०८१ / कृषि प्रविधि, व्यापार
पोल्ट्रीमा साझेदारी गर्न निम्बस र के. बी. एग्रोबीच सम्झौता
इन्भेष्टाेपेपर । जेठ २०, २०८१ काठमाडौं । धादिङको धुनिबेसीमा स्थापित अत्याधुनिक पोल्ट्री प्रोसेसिङ उद्योग तथा पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न...
Read More
जेष्ठ १५, मंगलवार, २०८१ / अर्थ, कृषि प्रविधि
व्यावसायिक अदुवाखेतीतर्फ किसान आकर्षित
इन्भेष्टाेपेपर । जेठ १५, २०८१ धरान (सुनसरी) । शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष...
Read More
जेष्ठ १०, बिहीबार, २०८१ / कृषि प्रविधि, समाचार
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
इन्भेष्टाेपेपर । जेठ १०, २०८१ चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन्...
Read More
जेष्ठ ३, बिहीबार, २०८१ / most read, कृषि प्रविधि
तराईको गर्मीमा पनि लटरम्म स्याउ
इन्भेष्टाेपेपर । जेठ ३, २०८१ घोडाघोडी (कैलाली) । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा...
Read More
सरकारकाे नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा
इन्भेष्टाेपेपर । जेठ १, २०८१ काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी...
Read More
बैशाख २१, शुक्रबार, २०८१ / अर्थ, कृषि प्रविधि
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
इन्भेष्टाेपेपर । वैशाख २१, २०८१ नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई...
Read More
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
इन्भेष्टाेपेपर । वैशाख १४, २०८१ काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले...
Read More
बैशाख ८, शनिबार, २०८१ / कृषि प्रविधि, पत्रपत्रिका
गुल्मीको छत्रकोटमा भएको उखु महोत्सवबाट किसान उत्साहित
इन्भेष्टाेपेपर । वैशाख ८, २०८१ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भएको उखु महोत्सवबाट किसान उत्साहित भएका छन् । उखुको उत्पादनलाई...
Read More
फास्ट ट्र्याकबाट मलको व्यवस्था गर्न कृषि मन्त्रीद्वारा निर्देशन
इन्भेष्टाेपेपर । वैशाख ३ २०८१ काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद...
Read More
बैशाख १, शनिबार, २०८१ / कृषि प्रविधि, समाचार
सुन्तला राष्ट्रिय फल घोषणा, वार्षिक दुई लाख मेट्रिक टन उत्पादन
इन्भेष्टाेपेपर । वैशाख १, २०८१ काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले...
Read More
चैत्र २२, बिहीबार, २०८० / कृषि प्रविधि, समाचार
कुखुरापालक संघद्वारा अण्डाको नयाँ बिक्री मूल्य निर्धारण
इन्भेष्टाेपेपर । चैत्र २२, २०८० काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ...
Read More
चैत्र २१, बुधबार, २०८० / कृषि प्रविधि, समाचार
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
इन्भेष्टाेपेपर । चैत्र २१, २०८० गुल्मी । यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको...
Read More
चैत्र २०, मंगलवार, २०८० / कृषि प्रविधि
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी, जागिर वा विदेश जानैपर्ने साेँचाइ गलत
इन्भेष्टाेपेपर । चैत्र २०, २०८० भजनी (कैलाली) । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका...
Read More
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात
इन्भेष्टाेपेपर । चैत्र ७, २०८० काठमाडौँ । उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ...
Read More
चैत्र ३, शनिबार, २०८० / कृषि प्रविधि, पत्रपत्रिका
किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड
इन्भेष्टाेपेपर । चैत्र ३, २०८० काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई...
Read More
दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । चैत्र २, २०८० काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री...
Read More
फाल्गुन २१, सोमबार, २०८० / कृषि प्रविधि, व्यापार
उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
इन्भेष्टाेपेपर । फागुन २१, २०८० उदयपुर (गाईघाट) । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको...
Read More
फाल्गुन १३, आईतवार, २०८० / कृषि प्रविधि, व्यापार
कोदोबाट बिस्कुट उत्पादन
इन्भेष्टाेपेपर । फागुन १३, २०८० गलकोट (बागलुङ) । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न...
Read More
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण
इन्भेष्टाेपेपर । फागुन १०, २०८० काठमाडौँ । पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टीफाइड राइसं) वितरणको प्रक्रिया शुभारम्भ गरिएको छ । ...
Read More





















