पर्यटन

मंसिर २५, शनिबार, २०७८ / पर्यटन, समाचार

दुई वर्षपछि श्रीअन्तु पोखरीमा डुंगा सञ्चालन

इन्भेष्टोपेपर । मंसिर २५, २०७८ इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुंगा सञ्चालनमा आएको छ । दुई...
Read More
मंसिर १३, सोमबार, २०७८ / पर्यटन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

इन्भेष्टोपेपर । मंसिर १३, २०७८ नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा...
Read More
मंसिर १०, शुक्रबार, २०७८ / पर्यटन

पर्यटकको पर्खाइमा रोमाञ्चक लभ्लीहिल

इन्भेष्टोपेपर । मंसिर १०, २०७८ म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदीझै सेता टलक्क टल्केका हिमशंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई...
Read More
मंसिर ८, बुधबार, २०७८ / पर्यटन, समाचार

मनकामना केवुलकार २४औं वर्षमा प्रवेश

इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाणडाैं । चितवन को-ई समूह अन्तर्गत मनकामना दर्शन प्रा. लि. द्वारा संचालित नेपालकै पहिलो मनकामना...
Read More
मंसिर ३, शुक्रबार, २०७८ / पर्यटन, विकास/निर्माण, समाचार

बलेवा विमानस्थलमा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै नियमित उडानको लागि पहल शुरु

इन्भेष्टोपेपर । मंसिर ३, २०७८ बागलुङ । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल शुरु...
Read More
मंसिर २, बिहीबार, २०७८ / पर्यटन, विश्व

काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

इन्भेष्टोपेपर । मंसिर २, २०७८ काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने...
Read More
कार्तिक २९, सोमबार, २०७८ / पर्यटन, विकास/निर्माण, समाचार

छ करोडका लागतमा शङ्खधर उद्यान तयार

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८ भक्तपुर । मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ ।  नगर–नगर साझेदारी...
Read More
कार्तिक २८, आईतवार, २०७८ / पत्रपत्रिका, पर्यटन, व्यापार

पाँच तारे होटल ‘हायात प्लेस’ सञ्चालनमा आउँदै, ५ अर्व लगानी

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८ काठमाडौँ ।  अमेरिकी होटल ब्रान्ड हायातको दोस्रो ब्रान्डको पाँचतारे होटल काठमाडौँमा सञ्चालनका लागि तयार भएको...
Read More
कार्तिक २५, बिहीबार, २०७८ / पर्यटन, समाचार

पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार

इन्भेष्टोपेपर । कार्तिक २५, २०७८ काठमाडौँ ।  नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको...
Read More
कार्तिक २३, मंगलवार, २०७८ / अनौठो संसार, पर्यटन

चाइनाकाे चर्चित गुफा जसलाई भनिन्छ स्वर्ग जाने ढोका !

इन्भेष्टोपेपर । कार्तिक २३, २०७८ संसारमा यस्ता पनि देश छन् जहाँ अचम्मका दृश्य देख्न पाइन्छ । चीनमा एउटा चर्चित गुफा...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / पर्यटन, व्यापार, समाचार

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ झापा । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध...
Read More
कार्तिक १५, सोमबार, २०७८ / पर्यटन, विकास/निर्माण

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८ रुपन्देही ।  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न...
Read More
कार्तिक ५, शुक्रबार, २०७८ / धर्म/संस्कृति, पर्यटन, समाचार

बहुमूल्य बुद्धमूर्ति अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी

इन्भेष्टोपेपर । कार्तिक ५, २०७८ भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ...
Read More
कार्तिक १, सोमबार, २०७८ / पर्यटन

पर्यटक लोभ्याउँदै लमजुङ च्याम्चेकाे बुङ र अक्टोपस झरना

इन्भेष्टोपेपर । कार्तिक १, २०७८ लमजुङ ।  बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय...
Read More
कार्तिक १, सोमबार, २०७८ / पर्यटन

बाँदरको बिगबिगीले बाँझो बनेको अदुबाबारी बन्दै छ पर्यटकीय केन्द्र

इन्भेष्टोपेपर । कार्तिक १, २०७८ गलकोट । बाँदरको बिगबिगीले बाँझो बनेको अदुबाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्ष...
Read More
आश्विन ३१, आईतवार, २०७८ / पत्रपत्रिका, पर्यटन

डाेटीकाे बुडर झरनामा आन्तरिक र बाह्य पर्यटकको भीड

इन्भेष्टोपेपर । आश्विन ३१, २०७८ कैलाली । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका...
Read More
आश्विन १७, आईतवार, २०७८ / पर्यटन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा बल्ल खुल्यो पर्यटकीय गतिविधि

इन्भेष्टोपेपर । आश्विन १७, २०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै...
Read More
आश्विन १५, शुक्रबार, २०७८ / पर्यटन, समाचार

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

इन्भेष्टोपेपर । आश्विन १५, २०७८ म्याग्दी । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल...
Read More
आश्विन १३, बुधबार, २०७८ / पर्यटन, व्यापार, समाचार

काठमाडौं–मेघौली र काठमाडौं–सुनौली पर्यटकीय बससेवा आजदेखि शुरु

इन्भेष्टोपेपर । आश्विन १३, २०७८ काठमाडौं । काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा शुरु गरिएको छ । विसं २०६० देखि काठमाडौं–पोखरा...
Read More
आश्विन ११, सोमबार, २०७८ / पर्यटन

आज ४२औँ विश्व पर्यटन दिवस : विविध कार्यक्रम आयोजना गरी मनाइँदै

इन्भेष्टोपेपर । आश्विन ११, २०७८ काठमाडौँ ।  आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको...
Read More
भाद्र ३१, बिहीबार, २०७८ / पर्यटन, व्यापार, स्वास्थ्य

हिमालय एयरलाइन्समा राखियो हार्ट अट्याक भएमा रोक्ने ‘डेफिब्रिलेटर’ मेसिन

इन्भेष्टोपेपर । भाद्र ३१, २०७८ काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल...
Read More
भाद्र २१, सोमबार, २०७८ / पर्यटन, विकास/निर्माण

सुर्खेतकाे बुलबुले ताल विस्तार गरिदैं

इन्भेष्टोपेपर । भाद्र २१, २०७८ सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ ।  सुर्खेत उपत्यका नगर...
Read More
1 14 15 16 17 18 22
Share This Via: