मुख्य अर्थ

पुष ६, आईतवार, २०७६ / वित्तीय, समाचार

गणपति माइक्रोफाइनान्सको लाभांश पारित, मर्जर/एक्वीजिसनमा जान अख्तियारी

गणपति माइक्रोफाइनान्सको पुस ४ गते जंगल पार्क रिसोर्ट तनहुँमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त सभाले गत...
Read More
पुष ६, आईतवार, २०७६ / अर्थ, वित्तीय, समाचार

निःशुल्क लकर सेवा सहित कामना सेवा विकास बैंकको शाखा चपली बुढानिलकण्ठमा

Investopaper, पौष ६, २०७६ काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ...
Read More
पुष ६, आईतवार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको वेबसाइटबाटै टेलिफोन नम्बर थाहा पाउन सकिने

पुस ६, २०७६ | Investopaper नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन...
Read More
पुष ६, आईतवार, २०७६ / वित्तीय, व्यापार, समाचार

मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुरस्कार वितरण

पुस ६, २०७६ | Investopaper मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६...
Read More
पुष ६, आईतवार, २०७६ / व्यापार, समाचार

आयल निगमको निजीकरण नहुने, प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत

Investopaper, पौष ६, २०७६ सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने...
Read More
पुष ४, शुक्रबार, २०७६ / वित्तीय, समाचार

महिला उद्यमीलाई सहुलियत कर्जा

Investopaper, पौष ४, २०७६ काठमाडौ । महिला उद्यमशीलता विकास गर्न सनराइज बैङ्कले महिला उद्यमीलाई सहुलियत कर्जा प्रवाह गर्ने भएको छ...
Read More
पुष ४, शुक्रबार, २०७६ / अर्थ, समाचार

झण्डै १३ अर्बकाे राजस्व छली : ८ सरकारी कर्मचारीसहित ५ सय १५ विरुद्ध मुद्दा

Investopaper, पौष ४, २०७६ काठमाण्डाै – आर्थिक अपराध नियन्त्रण गरी सुशासन कायम गर्न राजश्व छलीविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुँदै आएको सरकारले दुई...
Read More
पुष ४, शुक्रबार, २०७६ / अर्थ, वित्तीय, समाचार

गरिमा विकास बैंक द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Investopaper, पौष ४,२०७६ नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच संस्थाका सभापति श्री डोलराज पाण्डेलाई...
Read More
पुष ४, शुक्रबार, २०७६ / अर्थ, वित्तीय, समाचार

उर्जा बचत कार्य गरे वापत रा.वा.बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

 Investopaper, पौष ४, २०७६ राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित “Energy Efficiency Program Nepal”को अनुदान सहयोग कार्यक्रम अन्र्तगत नेपाल...
Read More
पुष ३, बिहीबार, २०७६ / वित्तीय, समाचार

मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण

Investopaper,पौष३, २०७६काठमान्डौँ। मुक्तिनाथ विकास बैंक लि.कोे तेह्रौँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ...
Read More
पुष २, बुधबार, २०७६ / वित्तीय, समाचार

कृषि विकास बैंक लि.र होमस्टे (घरबास) एशोसियसन नेपाल बीच सम्झौता

पुस २, २०७६ | Investopaper कृषि विकास बैंक लि. र होमस्टे (घरबास) एशोसियसन नेपाल विच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान...
Read More
पुष २, बुधबार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

नेपाल टेलिकमका रिचार्ज कार्डमा नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने !!!

पुस २, २०७६ | Investopaper नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने...
Read More
पुष २, बुधबार, २०७६ / वित्तीय, समाचार

हिमालयन बैंक द्वारा श्री भिमसेन मन्दिर पूनर्निर्माण गर्न आर्थिक सहायता प्रदान

पुस २, २०७६ | Investopaper हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको...
Read More
पुष १, मंगलवार, २०७६ / वित्तीय, समाचार

कामना सेवा विकास बैंकको १०८औं शाखा बाग्लुङ्गको हल्लनचोकमा

पुस १, २०७६ कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग...
Read More
मंसिर ३०, सोमबार, २०७६ / मुख्य अर्थ, वित्तीय, समाचार

मुक्तिनाथ विकास बैंक लि.को तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

Investopaper, मंसिर ३०,२०७६ मुक्तिनाथ विकास बैंक लि. ले मिति २०७६ मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा...
Read More
मंसिर ३०, सोमबार, २०७६ / वित्तीय, समाचार

ज्योति विकास बैंकद्वारा टिच फर नेपालसँग सहकार्य

मंसिर ३०, २०७३ ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार रु ५ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति...
Read More
मंसिर ३०, सोमबार, २०७६ / मुख्य अर्थ, वित्तीय, समाचार

कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाण्डौको भङ्गालमा

Investopaper, मंसिर ३०, २०७६ काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ...
Read More
मंसिर २०, शुक्रबार, २०७६ / मुख्य अर्थ, वित्तीय, समाचार

कामना सेवा विकास बैंकको १०५औं शाखा काठमाण्डौको मनमैजुमा

मंसिर २०, २०७६ कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको तारकेश्वर...
Read More
मंसिर २०, शुक्रबार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको रारा तालमा पनि 4G सेेवा

नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको...
Read More
मंसिर २०, शुक्रबार, २०७६ / अर्थ, मुख्य अर्थ, समाचार, सूचना प्रविधि

सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी

कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच ०७६ मंसिर १९ मा समझदारी...
Read More
मंसिर १८, बुधबार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको ‘आफन्तलाई उपहार,सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज

मंसिर १८, २०७६ नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा...
Read More
मंसिर १८, बुधबार, २०७६ / वित्तीय, समाचार

ग्लोबल आइएमई र जनता बैंकको एकिकृत काराेवारकाे लागि १९ गते सेवा बन्द हुने

मंसिर १८, २०७६ जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । दुबै...
Read More
Share This Via: