विबिध

आश्विन १३, मंगलवार, २०७७ / मनोरंजन, विकास/निर्माण, समाचार

नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

इन्भेष्टाेपेपर । असाैज १३, २०७७ नेपालगञ्ज -- नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ ।...
Read More
आश्विन १३, मंगलवार, २०७७ / विकास/निर्माण, व्यापार, समाचार

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

इन्भेष्टाेपेपर । असाैज १३, २०७७ सोलुखुम्बु -- दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त...
Read More
आश्विन १३, मंगलवार, २०७७ / धर्म/संस्कृति

भगवान गणेशका ११ स्वरुप, कस्को पूजा गर्दा के फल मिल्छ ?

इन्भेष्टाेपेपर । असाैज १३, २०७७ हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान...
Read More
आश्विन १३, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति

उपत्यका प्रहरी अब संघ मातहत

इन्भेष्टाेपेपर । असाैज १३, २०७७ काठमाडौं । लामो समयदेखि किचलो रहेको उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषय अब...
Read More
आश्विन १२, सोमबार, २०७७ / most read, धर्म/संस्कृति

शंखकाे धार्मिक महत्व, बजाउने समय तथा विधि !

इन्भेष्टाेपेपर । असाैज १२, २०७७ कुनै पनि धार्मिक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता हो। शास्त्रीय मान्यताअनुसार...
Read More
आश्विन १२, सोमबार, २०७७ / जीवन शैली, राजनीति, समाचार

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

इन्भेष्टाेपेपर । असाैज १२, २०७७ काठमाडौँ -- कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार...
Read More
आश्विन १२, सोमबार, २०७७ / कृषि प्रविधि

असोजमै पाक्यो सुन्तला !

इन्भेष्टाेपेपर । असाैज १२, २०७७ गलकोट -- सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक...
Read More
आश्विन ११, आईतवार, २०७७ / पर्यटन, विश्व, समाचार

आज विश्व पर्यटन दिवस : पर्यटनमन्त्रीद्धारा वृक्षारोपण

इन्भेष्टाेपेपर । असाैज ११, २०७७ काठमाडौँ -- आज ‘४१ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाईदैछ ।  यस वर्ष ‘दिगो...
Read More
आश्विन ११, आईतवार, २०७७ / most read, कृषि प्रविधि

गाईको भूँडीमा प्वाल पारेर आयु बढाउन सकिन्छ ?

इन्भेष्टाेपेपर । असाैज ११, २०७७ अर्गानिक खेती अर्थात जैविक खेती अहिले कैयौ देशमा प्रचलनमा छ । कैयौं देशका किसान अहिले...
Read More
आश्विन ११, आईतवार, २०७७ / पत्रपत्रिका, पर्यटन

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘देश दर्शन’ कार्यक्रमको सुरुवात

इन्भेष्टाेपेपर । असाैज ११, २०७७ काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन...
Read More
आश्विन ११, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति

नेपाल प्रहरीमा डीआईजी थपिँदै

इन्भेष्टाेपेपर । असाैज ११, २०७७ काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ...
Read More
आश्विन १०, शनिबार, २०७७ / राजनीति, समाचार

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

इन्भेष्टाेपेपर । असाैज १०, २०७७ दार्चुला -- गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने...
Read More
आश्विन १०, शनिबार, २०७७ / धर्म/संस्कृति

ऋणबाट मुक्ति पाउनका लागि ज्योतिष शास्त्र अनुसार यसाे गराैं !

इन्भेष्टाेपेपर । असाैज ०९, २०७७ अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न...
Read More
आश्विन १०, शनिबार, २०७७ / पत्रपत्रिका, राजनीति

नक्सा हेर्दा भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीकाे निष्कर्ष

इन्भेष्टाेपेपर । असाैज १०, २०७७ सिमकोट । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ...
Read More
आश्विन ९, शुक्रबार, २०७७ / पत्रपत्रिका, राजनीति

घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा, समस्या तत्काल समाधान गर्न निर्देशन

इन्भेष्टाेपेपर । असाैज ०९, २०७७ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति...
Read More
आश्विन ९, शुक्रबार, २०७७ / कृषि प्रविधि, समाचार

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

इन्भेष्टाेपेपर । असाैज ०९, २०७७ खोटाङ --  जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान...
Read More
आश्विन ८, बिहीबार, २०७७ / अर्थ, कृषि प्रविधि, समाचार

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

इन्भेष्टोपेपर । असाैज ०८, २०७७ काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर...
Read More
आश्विन ८, बिहीबार, २०७७ / राजनीति, समाचार

‘दुई वर्षभित्र वृद्धभत्ता पाँच हजार’

इन्भेष्टोपेपर । असाैज ०८, २०७७ वालिङ -- नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र...
Read More
आश्विन ८, बिहीबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण

सरकार ठेकेदारप्रति कठोर बन्दै : स्पष्टीकरण र कालाेसूचीमा राख्दै

इन्भेष्टोपेपर । असाैज ०८, २०७७ काठमाडौं । सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण...
Read More
आश्विन ७, बुधबार, २०७७ / most read, धर्म/संस्कृति

बौद्ध धर्म ग्रन्थानुसार श्रीमतीका ७ प्रकार; तपाईकी पत्नी कुन वर्ग कि ?

इन्भेष्टोपेपर । असाैज ०७, २०७७ हिन्दू शास्त्रमा जस्तै बौद्ध धर्मसम्बन्धी ग्रन्थमा पनि नारीका चरित्र र स्वभावबारे वर्णन गरिएको पाइन्छ ।...
Read More
आश्विन ७, बुधबार, २०७७ / पत्रपत्रिका, पर्यटन, विकास/निर्माण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दोस्रो टर्मिनल निर्माणको तयारी

इन्भेष्टोपेपर । असाैज ०७, २०७७ भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ ।...
Read More
आश्विन ७, बुधबार, २०७७ / अर्थ, राजनीति, समाचार

आर्थिक क्षेत्रको अध्ययन गर्न अर्थ समिति अन्तर्गत चार उपसमिति गठन

इन्भेष्टोपेपर । असाैज ०७, २०७७ काठमाडौँ । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ...
Read More
Share This Via: