जेष्ठ २२, बिहीबार, २०७७ / विश्व
अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड
इन्भेष्टोपेपर । जेष्ठ २२, २०७७ वासिङ्टन । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ ।...
Read More
अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागे
इन्भेष्टोपेपर । जेष्ठ २२, २०७७ अमेरिका । अमेरिकामा प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागेका छन् । अमेरिकामा हिंसात्मक प्रदर्शन...
Read More
कोरोना संक्रमणबाट पाकिस्तानका एक मन्त्रीको मृत्यु
इन्भेष्टोपेपर । जेष्ठ २१, २०७७ कराँची । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन...
Read More
जेष्ठ २०, मंगलवार, २०७७ / पत्रपत्रिका, विश्व
जोर्ज फ्लोइड मृत्यु प्रकरण: प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन गर्दै ट्रम्प
इन्भेष्टोपेपर । जेष्ठ २०, २०७७ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि...
Read More
विश्वभर १३ – १५ वर्षका चार करोड बालबालिकाले धूम्रपान गर्छन् – डब्लुएचओ
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७७ विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने...
Read More
पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्दै
इन्भेष्टोपेपर । जेष्ठ १७, २०७७ इस्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । 'सरकारले कोरोनाभाइरस...
Read More
जेष्ठ १७, शनिबार, २०७७ / पत्रपत्रिका, विश्व
विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याइदै
इन्भेष्टोपेपर । जेष्ठ १७, २०७७ काठमाडौ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम...
Read More
मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन
इन्भेष्टोपेपर । जेष्ठ १४, २०७७ हङकङ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार...
Read More
कोभिड-१९ मा औलोविरूद्धको औषधिको परीक्षणमा विश्व स्वास्थ्य सङ्गठनद्वारा रोक
इन्भेष्टोपेपर । जेष्ठ १३, २०७७ औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम...
Read More
इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान
रासस । जेष्ठ १२, २०७७ काठमाण्डाै - इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य...
Read More
जेष्ठ १२, सोमबार, २०७७ / पत्रपत्रिका, विश्व
भारतमा आन्तरिक हवाई सेवा सोमबारदेखि खुला
इन्भेष्टोपेपर । जेष्ठ १२, २०७७ नयाँदिल्ली — कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक...
Read More
भारतमा संक्रमित बढदै, एकैदिन ७ हजार बढीमा कोरोना संक्रमण
इन्भेष्टोपेपर । जेष्ठ १२, २०७७ काठमाडौं — भारतमा प्रतिदिन काेराेना संक्रमितकाे संख्यामा बृद्धी हुदै गएकाे छ । पछिल्लाे २४ घण्टामा...
Read More
काेराेना भाइरस : ‘अमेरिकामा कम्तीमा पनि ३६ हजारकाे ज्यान जाेगिन सक्थ्याे’
इन्भेष्टोपेपर । जेष्ठ ०९, २०७७ काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए...
Read More
विश्व स्वास्थ्य संगठन माथि ट्रम्पका चार आरोप
इन्भेष्टोपेपर । जेष्ठ ०८, २०७७ काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग...
Read More
दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार
इन्भेष्टोपेपर । जेष्ठ ०८, २०७७ सिउल : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो ।...
Read More
जेष्ठ ७, बुधबार, २०७७ / विश्व
थाई एयरवेजमा आर्थिक संकट : १ अर्ब ७० करोड डलर ऋणका लागि प्रस्ताव
इन्भेष्टोपेपर । जेष्ठ ०७ २०७७ बैंकक । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक...
Read More
जेष्ठ ५, सोमबार, २०७७ / अनौठो संसार, विश्व
मोबाइल भिडिओका कारण पाकिस्तानमा दुई युवतीको हत्या
इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७ पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडिओका कारण दुईजना युवतीहरू परिवारबाटै मारिएका छन्। उत्तर र...
Read More
दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आईडलको उत्कृष्ट पाँचमा
इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७ नेपालका दिवेश पोखरेल अमेरिकाको गायन प्रतियाेगिता अमेरिकन आईडलको उत्कृष्ट पाँचमा छनाैट हुनुभएको छ । उहाँ अब अमेरिकी...
Read More
ट्रम्प – मोदी फोनवार्ता, दुवै देशका वैज्ञानिक मिलेर खोप पत्ता लगाउने प्रतिबद्धता
इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार साँझ फोनवार्ता भएको...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / पत्रपत्रिका, विश्व
ब्राजिलका स्वास्थ्यमन्त्रीकाे एक महिना नपुग्दै राजीनामा
इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ काठमाण्डाै - ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिनुभएको छ । कोरोना भाइरसको महामारीविरुद्ध...
Read More
कोरोना अपडेट : मृतकको संख्या ३ लाख बढी, भारत पनि चीनकै हाराहारीमा
इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ विश्वभर कोभिड–१९ संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । वल्डाेमिटरका अनुसार शुक्रबार...
Read More
चीनसंगको सम्बन्ध तोड्ने ट्रम्पको धम्की
इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध तोड्ने धम्की दिएका छन् । कोरोना भाइरस...
Read More






















