समाचार

कार्तिक २०, शनिबार, २०७८ / विकास/निर्माण, समाचार

चन्दा सङ्कलनबाटै ८ सय जना अट्ने सभा हल निर्माण

इन्भेष्टोपेपर । कार्तिक २०, २०७८ म्याग्दी – बेनी नगरपालिका ७ मा चन्दा सङ्कलनबाटै आठ सय जना अट्ने क्षमताको सभा हल निर्माण...
Read More
कार्तिक २०, शनिबार, २०७८ / राजनीति, समाचार

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

इन्भेष्टोपेपर । कार्तिक २०, २०७८ काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / धर्म/संस्कृति, समाचार

यमपञ्चकको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा गरेर मनाइँदै

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन शुक्रवार गाई, गोरु र...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / जीवन शैली, व्यापार, समाचार

झिनियाँ विक्रीबाट एक सिजनमै ६ लाख आम्दानी

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ गलकोट । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / धर्म/संस्कृति, समाचार

आजदेखि नेपाल संवत् ११४२ शुरु, म्हः पूजा पनि आजै

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ शुक्रवार देशभर विविध...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / वित्तीय, समाचार

भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, बिगमार्टमा छुट

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / कृषि प्रविधि, व्यापार, समाचार

कृषि कर्मबाट समृद्धि देख्ने तीन युवाकोे व्यावसायिक फूलखेती

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ पोखरा । तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / पर्यटन, व्यापार, समाचार

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ झापा । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध...
Read More
कार्तिक १८, बिहीबार, २०७८ / वित्तीय, समाचार

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८ काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ काे विशिष्ट सम्मानबाट सम्मानित भएको छ ।...
Read More
कार्तिक १८, बिहीबार, २०७८ / वित्तीय, व्यापार, समाचार

एन.सी.सी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८ काठमाण्डाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बिच...
Read More
कार्तिक १८, बिहीबार, २०७८ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ...
Read More
कार्तिक १८, बिहीबार, २०७८ / वित्तीय, समाचार

मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने...
Read More
कार्तिक १७, बुधबार, २०७८ / समाचार

वन कुखुरा मार्न श्रीमानले चलाएकाे भरुवा बन्दुकले श्रीमती गम्भिर घाइते

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ तम्घास । गुल्मीमा कुखुराका लागि श्रीमानले भरुवा बन्दुक चलाउँदा उनकी श्रीमती घाइते भएकी छन् ।...
Read More
कार्तिक १७, बुधबार, २०७८ / वित्तीय, समाचार

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका...
Read More
कार्तिक १७, बुधबार, २०७८ / वित्तीय, समाचार

जेएमई पे प्रालि राष्ट्र बैंकद्धारा खारेज

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौं । जेएमई रेमिट्यान्सको सहायक कम्पनी जेएमई पे प्रालि भुक्तानी सेवा कम्पनी नेपाल  राष्ट्र बैंकले...
Read More
कार्तिक १७, बुधबार, २०७८ / धर्म/संस्कृति, समाचार

आज काग तिहार मनाइँदै

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई...
Read More
कार्तिक १७, बुधबार, २०७८ / अर्थ, समाचार

अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउँछ : अर्थमन्त्री शर्मा

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ किमाथाङ्का(सङ्खुवासभा) । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका...
Read More
कार्तिक १७, बुधबार, २०७८ / वित्तीय, समाचार

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाण्डाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २...
Read More
कार्तिक १७, बुधबार, २०७८ / वित्तीय, समाचार

ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटरहरु प्रदान

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाण्डाैं । ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ - नुवाकोट स्थित प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको...
Read More
कार्तिक १७, बुधबार, २०७८ / धर्म/संस्कृति, समाचार

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौँ ।  तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी...
Read More
कार्तिक १७, बुधबार, २०७८ / कृषि प्रविधि, समाचार

शुक्ला कृषि पर्यटन सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध...
Read More
कार्तिक १७, बुधबार, २०७८ / अर्थ, व्यापार, समाचार

अन्तत नेपालले भारतमा विद्युत् निर्यात गर्ने अनुमति पायाे

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौँ ।   नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ । ...
Read More
Share This Via: