मुख्य अर्थ

माघ १, मंगलवार, २०७५ / व्यापार, समाचार

चन्द्रागिरि हिल्सकाे साधारणसभा सम्पन्नः १०% प्राथमिक शेयर जारी गर्ने प्रस्ताब पारित

Investopaper, Jan 15, 2019 काठमाडौं। चन्दागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सकाे नवौ बार्षिक साधारणसभा पाैष ३० गते सम्पन्न भएकाे छ ।...
Read More
पुष ३०, सोमबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

टिम्बर कर्पोरेशनद्वारा ३२७ प्रतिशत बोनस सेयर घाेषणाः मर्जर भै ‘नेपाल वन निगम’ बन्दै

काठमाडौँ, पुस ३०, २०७५ ।  पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३...
Read More
पुष ३०, सोमबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

नेशनल लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घाेषणाः वाेनस कति ?

Investopaper, Jan 14, 219 काठमाडौं, पुस ३० । एनएफआरएस अनुसार लेखापरीक्षण र रिपाेर्टिंग गर्न अलमल भैरहेकाेले लाभांश घाेषणा र वार्षिक...
Read More
nepal rastra bank nrb
पुष ३०, सोमबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

ग्राहक तथा कर्जाको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

Investopaper, Jan 14, 2019 नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागले  बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको...
Read More
पुष ३०, सोमबार, २०७५ / शेयर बजार, समाचार

अपर तामाकोशीको शेयरमूल्य एकैदिन ५० प्रतिशत बढेपछि के भन्छ त नेप्से ?

Investopaper, Jan 14, 2019 नेपाल स्टक एक्सचेञ्जले अाफ्नाे साइटमा सूचना जारी गर्दै भनेकाे छ - "प्राविधिक कारणले आज मिति २०७५/०९/३०...
Read More
पुष ३०, सोमबार, २०७५ / व्यापार, समाचार

वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

काठमाडौँ — दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत वैशाखदेखि नेपालमा पेट्रोलियम पदार्थ आउने भएको छ । सो...
Read More
पुष ३०, सोमबार, २०७५ / वित्तीय, समाचार

सनराइज बैंक पनि प्रादेशिक संरचनामाः एकैदिन ६ प्रादेशिक कार्यालय स्थापना

Investopaper, Jan 14, 2019 देश संघियतामा गैसकेकाे र विभिन्न निकायहरूले प्रादेशिक कार्यालय स्थापना गरीरहेकाे परिप्रेक्षमा सनराइज बैंकले पनि ग्राहकलाई सहज रूपमा...
Read More
पुष ३०, सोमबार, २०७५ / वित्तीय, समाचार

नेपाल इन्भेष्टमेन्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

Investopaper,  Jan 15, 2019 नेपाल इन्भेष्टमेन्ट बैंकको आइतबार सम्पन्न ३२औँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारणसभाले ०७४/७५ सम्मको...
Read More
पुष २९, आईतवार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

अाेम डेभलपमेन्ट वैंकले गर्याे लाभांश घाेषणा

  काठमाडौं:  अाेम डेभलपमेनट वैंक लि. काे मिति २०७५/०९/२७ गते शुक्रवार बसेको सञ्चालक समितिकाे १५९ अाै बैठकले शेयरधनीलाई लाभांश दिने...
Read More
पुष २९, आईतवार, २०७५ / शेयर बजार, समाचार

नाडेप लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिनः छुटाउनु त भएन ?

Investopaper, Jan 13, 2019 नाडेप लघुवित्तले हाल निष्काशन गरेको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस २९ गते आइतबार...
Read More
पुष २८, शनिबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर दोश्रो वजारमा रु.२५० को हाराहारिमा आउने

राष्ट्रिय गौरबको रुपमा मानिएको ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर दोश्रो बजारमा आइतबारदेखि कारोवारमा आउने भएको छ ।...
Read More
पुष २७, शुक्रबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

देशभरका ३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत, ६३ लाख शेयर सदस्य

२७ पुस, काठमाडौं:  नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल...
Read More
पुष २७, शुक्रबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश प्रस्ताव, वाेनश कति ?

Investopaper, Jan 11, 2019 काठमाडौं:  कृषि विकास बैंक लि.को आज शुक्रवार विहान बसेको सञ्चालक समितिकाे ७२८ अाै बैठकले शेयरधनीलाई लाभांश...
Read More
iso certificate
पुष २६, बिहीबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

एनआईसी एसिया र माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१ः २०१५ प्रमाणपत्र प्राप्त

Investopaper, Jan 10, 2019 काठमाण्डाैः युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युके द्वारा प्रदान गरिने ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५’ अवार्ड...
Read More
upper tamakoshi
पुष २६, बिहीबार, २०७५ / शेयर बजार, समाचार

अप्पर तामाकोशी हाइड्रो-पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत; आईतवारबाट कारोबारमा आउने

नेपालको बहुतै चर्चित  जलबिद्युत योजनाको रुपमा रहेको अप्पर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर  नेपाल स्टकले बिहीवार सूचीकृत गरेको छ। यो सँगै नेपाल...
Read More
nepal bangladesh bank dividend
पुष २६, बिहीबार, २०७५ / अर्थ, वित्तीय, समाचार

लक्ष्मी वैंक लि. र कुमारी बैंक लि. काे लाभांश प्रस्तावः कसकाे वाेनस कति ?

Investopaper, Jan 10, 2019 काठमाडौंः  नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुई वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। लक्ष्मी बैंक र कुमारी...
Read More
पुष २६, बिहीबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

एनएमबि बैंकको २३ औ वार्षिक साधारण सभा आज

एनएमबि बैंकले आज पौष २६ गते २३ औ वार्षिक साधारण सभा गरेको छ। साधारण सभा को भेन्यु आर्मी अफिसर्स क्लब...
Read More
पुष २६, बिहीबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

हेर्नुस् १० ठुला देशहरुका कार्यकारी अधिकृत (CEO) र श्रमिक बिचको पारिश्रमिक अन्तर

तपाईको बार्षिक आम्दानी कति छ ? वर्षभरी खटेर तपाई कति कमाउन हुन्छ र कति जोगाउनु हुन्छ ? जति समय र...
Read More
पुष २५, बुधबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

पाँच रुग्ण उद्योग निजी क्षेत्रलाई दिने तयारी

काठमाण्डाैः लामाे समयसम्म बन्द रहेका पाँचवटा औद्योगिक संस्थान सरकारले अाफै सञ्चालन गर्न नसकेपछि निजी क्षेत्रलाई दिने तयारी थालेको छ। भौतिक स्वामित्व...
Read More
dividend nepal
पुष २५, बुधबार, २०७५ / वित्तीय, शेयर बजार, समाचार

हेर्नुस् लाभांश घोषणा गरिसकेका १०५ कम्पनीका लिस्टहरु

के तपाईंले शेयरमा लगानी गर्नु भएको छ ? यदि छ भने हेर्नुस्  आर्थिक् बर्ष  २०७४/७५ को लाभांश घोषणा गरिसकेका १०५...
Read More
पुष २५, बुधबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने आज पुस २५ गते अन्तिम दिन रहेको छ ।...
Read More
पुष २४, मंगलवार, २०७५ / वित्तीय, समाचार

हेर्नुस् पौष २५-३० सम्म साधारण सभा गर्न लागेका ३६ कम्पनीहरु को लिस्टहरु

३६ पब्लिक कम्पनीहरुले यही पौष २५ देखी ३० गते भित्रमा वार्षिक साधारण सभा गर्ने जानकारी गराएका छन । यदि तपाईंले...
Read More
Share This Via: