असार ७, सोमबार, २०७८ / जीवन शैली
उपत्यकामा निषेधाज्ञा थप : सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खोल्न दिने निर्णय
इन्भेष्टोपेपर । असार ७, २०७८ काठमाडौं । उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख...
Read More
असार ३, बिहीबार, २०७८ / जीवन शैली, धर्म/संस्कृति
संस्कृत भाषा प्रशिक्षण लिनेहरुकाे संख्यामा उल्लेख्य बृद्धी
इन्भेष्टोपेपर । असार ३, २०७८ काठमाडौँ -- विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ ।...
Read More
असुरक्षित बन्दैछन् दुर्गमका देवता
इन्भेष्टोपेपर । जेष्ठ २८, २०७८ जाजरकोट -- धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा...
Read More
जेष्ठ २८, शुक्रबार, २०७८ / स्वास्थ्य
कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व
इन्भेष्टोपेपर । जेष्ठ २८, २०७८ गलकोट । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए...
Read More
सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ
इन्भेष्टोपेपर । जेष्ठ २६, २०७८ काठमाण्डाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले...
Read More
विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७८ जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न...
Read More
जेष्ठ २५, मंगलवार, २०७८ / स्वास्थ्य
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७८ काठमाडौँ -- काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको...
Read More
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७८ धनगढी । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा...
Read More
जेष्ठ २४, सोमबार, २०७८ / स्वास्थ्य
जानी राखाैँ अनारको औषधीय महत्व
इन्भेष्टोपेपर । जेष्ठ २४, २०७८ स्वस्थ्य रहनकाे लागि पाैष्टिक खानाकाे निकै ठूलाे हात हुन्छ । हामीले खाना भन्ने बित्तिकै दाल,...
Read More
जेष्ठ २४, सोमबार, २०७८ / स्वास्थ्य
उपल्लाे डोल्पावासीलाई हेलिकोप्टरबाट औषधि ढुवानी
इन्भेष्टोपेपर । जेष्ठ २४, २०७८ जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पु-याइएको छ...
Read More
गैरआवासीय नेपाली संघकाे सहयाेग : ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा
इन्भेष्टोपेपर । जेष्ठ २३, २०७८ काठमाडौँ -- गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका...
Read More
कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति
इन्भेष्टोपेपर । जेष्ठ २३, २०७८ मस्को । कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका...
Read More
राउटे समुदायमा कोरोना परीक्षण : रिपोर्ट नेगेटिभ
इन्भेष्टोपेपर । जेष्ठ २२, २०७८ दैलेख -- जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट...
Read More
जेष्ठ २२, शनिबार, २०७८ / स्वास्थ्य
काठमाडौं महानगरपालिको प्रत्येक वडामा खोप केन्द्र
इन्भेष्टोपेपर । जेष्ठ २२, २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मंगलवारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन...
Read More
नेपालमा पनि कालो ढुसीका बिरामी : यस्तो छ बच्ने उपाय
इन्भेष्टोपेपर । जेष्ठ २०, २०७८ काठमाडौँ -- नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १०...
Read More
गन्धर्वको पीडा – रोगले भन्दा पनि भोकले मर्ने भइयो
इन्भेष्टोपेपर । जेष्ठ २०, २०७८ झापा -- देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व...
Read More
चीनमा निर्मित सिनोभ्याक खोपले डब्लूएचओबाट प्रयोगको अनुमति पायाे
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७८ जेनेभा । चीनमा निर्मित कोरोनाविरुद्धको सिनोभ्याक खोपले आपतकालिन प्रयोगको अनुमति पाएको छ। विश्व स्वास्थ्य संगठन...
Read More
जेष्ठ १९, बुधबार, २०७८ / स्वास्थ्य
रुघा लागेर विरामी पर्दा बच्ने केही घरेलु उपायहरु
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७८ हामीले कफजन्य खानाहरु जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ...
Read More
जेष्ठ १९, बुधबार, २०७८ / स्वास्थ्य
उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।...
Read More
कतै खाेपकाे हाहाकार, कतै कोरोना खोप लगाउनेलाई १० करोडको चिठ्ठा स्किमकाे सरकारी घाेषणा
इन्भेष्टोपेपर । जेष्ठ १८, २०७८ विश्वमा महमारीको रुपमा फैलीएको कोरोनाको अहिले दोस्रो लहर चलिरहेको छ । संक्रमणका कारण विश्वमा करोडौंको...
Read More
कोरोना उपचारमा नेपाल सफल हुँदै
इन्भेष्टोपेपर । जेष्ठ १७, २०७८ लन्डन । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली...
Read More
बजेटकाे केद्रविन्दु स्वास्थ्य क्षेत्र : खाेप खरीद, अस्पताल निर्माणदेखि स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बृद्धीसम्म
इन्भेष्टोपेपर । जेष्ठ १६, २०७८ काठमाण्डौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु एक खर्ब २२ अर्ब...
Read More





















