विश्व

बैशाख २८, आईतवार, २०८२ / विश्व

पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबिच प्रत्यक्ष वार्ताको प्रस्ताव

इन्भेष्टाेपेपर । वैशाख २८, २०८२ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३०...
Read More
बैशाख २६, शुक्रबार, २०८२ / धर्म/संस्कृति, विश्व, समाचार

अमेरिकाका लिओ चौधौँ २६७ औँ पोप निर्वाचित

इन्भेष्टाेपेपर । वैशाख २६, २०८२ भ्याटिकन सिटी ।  रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ ।...
Read More
बैशाख २४, बुधबार, २०८२ / विश्व

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

इन्भेष्टाेपेपर । वैशाख २४, २०८२ नयाँ दिल्ली । भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा...
Read More
बैशाख १८, बिहीबार, २०८२ / विश्व

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

इन्भेष्टाेपेपर । वैशाख १८, २०८२ सान फ्रान्सिस्को ।  पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा...
Read More
बैशाख १८, बिहीबार, २०८२ / विश्व, समाचार

आज मे १ : अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

इन्भेष्टाेपेपर । वैशाख १८, २०८२ काठमाडौँ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी...
Read More
बैशाख १४, आईतवार, २०८२ / अनौठो संसार, धर्म/संस्कृति, विश्व

परंम्परागत महोत्सवमा दश हजार मानिसहरूले गरे एकसाथ नृत्य प्रदर्शन

इन्भेष्टाेपेपर । वैशाख १४, २०८२ दक्षिणपश्चिम चीनको युनान प्रान्तको देहोङस्थित लोङचुआन काउन्टीमा मुनाओ जोङ्गे महोत्सव आयोजना गरिएको थियो। जसमा १०,०००...
Read More
बैशाख १२, शुक्रबार, २०८२ / विश्व

काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा

न्भेष्टाेपेपर । वैशाख १२, २०८२ नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण...
Read More
बैशाख १०, बुधबार, २०८२ / विश्व, समाचार

प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा

इन्भेष्टाेपेपर । वैशाख १०, २०८२ काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी...
Read More
बैशाख १, सोमबार, २०८२ / विश्व

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ

इन्भेष्टाेपेपर । वैशाख १, २०८२ बेइजिङ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको...
Read More
चैत्र २९, शनिबार, २०८१ / most read, अर्थ, विश्व

चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा, थप वृद्धिलाई ‘बेवास्ता’ गर्ने

इन्भेष्टाेपेपर । चैत ३०, २०८१ बेइजिङ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पु¥याउने बताएको छ ।...
Read More
चैत्र २८, शुक्रबार, २०८१ / विश्व

चिनियाँ राष्ट्रपति सी र स्पेनिस प्रधानमन्त्री सान्चेजबिच बेइजिङमा भेटवार्ता

इन्भेष्टाेपेपर । चैत २९, २०८१ बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको बेइजिङको सरकारी...
Read More
चैत्र २५, मंगलवार, २०८१ / विश्व

चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने अमेरिकाको चेतावनी

इन्भेष्टाेपेपर । चैत २६, २०८१ काठमाण्डाैँ । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ ।...
Read More
चैत्र २२, शनिबार, २०८१ / विश्व

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

इन्भेष्टाेपेपर । चैत २३, २०८१ याङ्गुन ।  म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले...
Read More
चैत्र २१, शुक्रबार, २०८१ / राजनीति, विश्व, समाचार

बैंकक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

इन्भेष्टाेपेपर । चैत २२, २०८१ बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन...
Read More
चैत्र १६, आईतवार, २०८१ / राजनीति, विश्व, समाचार

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा

इन्भेष्टाेपेपर । चैत १७, २०८१ काठमाडौँ । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र...
Read More
चैत्र १६, आईतवार, २०८१ / विश्व, समाचार

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस

इन्भेष्टाेपेपर । चैत १७, २०८१ काठमाडौँ ।  आज अन्तर्राष्ट्रिय  शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ...
Read More
चैत्र १२, बुधबार, २०८१ / most read, अनौठो संसार, विश्व

४६ वर्ष जेल सजाँयपछि निर्दोष साबित, १४ लाख डलर क्षतिपूर्ति

इन्भेष्टाेपेपर । चैत १३, २०८१ टोक्यो । हत्या अभियोगमा ४६ वर्ष जेलमा बिताएपछि निर्दोष ठहर जापानका इवाओ हाकामाडालाई १४ लाख...
Read More
चैत्र १२, बुधबार, २०८१ / राजनीति, विश्व

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

इन्भेष्टाेपेपर । चैत १३, २०८१ वासिङ्टन ।  संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले...
Read More
चैत्र ११, मंगलवार, २०८१ / विश्व, समाचार

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

इन्भेष्टाेपेपर । चैत १२, २०८१ काठमाडौँ । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा...
Read More
चैत्र ७, शुक्रबार, २०८१ / विश्व, समाचार

आज विश्वभर पाँच थरी अन्तरराष्ट्रिय दिवस मनाइँदै

इन्भेष्टाेपेपर । चैत ८, २०८१ काठमाडौँ । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस...
Read More
चैत्र ६, बिहीबार, २०८१ / विश्व

ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा

इन्भेष्टाेपेपर । चैत ७, २०८१ मुम्बई ।  ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा...
Read More
चैत्र १, शनिबार, २०८१ / विश्व

अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई ​​देश निकाला

इन्भेष्टाेपेपर । चैत २, २०८१ काठमाण्डाैँ । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई ​​देश निकाला गरेको छ। यो जानकारी दिँदै...
Read More
Share This Via: