लघुकथा : भारी

— लियो टल्स्टय

सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो । तर घोडालाई काबुमा ल्याउन सकेन ।

किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् ।”

“दुस्मनहरूले मलाई के गर्छन् ? ” घोडाले सोध्यो । “अहिले पनि तेरो भारी बोकेकै छु । जसको भारी बोके पनि मलाई के फरक पर्छ ? ”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *