१९ अंकले बढेको बजारमा बैंकिङ समूह तर्फका शेयरधनीले कति कमाए हेर्नुहोस्।
शेयर बजार पछिल्लो समयमा निरन्तर बढिरहेको छ। बजारमा बिग मर्जरको हल्ला चले संगै बैंकिङ समूह तर्फका शेयरधनिहरु लावान्भित भएका छन्। बैंकिङ इन्डेक्स निरन्तर बढिरहेको बजारमा बैंकिंङ समूहको शेयर कम्पनीहरुको कारोबार पनि उच्च देखिएको छ।
धेरै कारोबार हुने कम्पनीका सूचिमा धेरै दिन देखी बैंकका शेयरहरु अग्र स्थानमा रहेका छन्। आज पनि धेरै कारोबार हुने सूचीमा दश मध्य ९ स्थान बैंकले नै आगटेको छ। ९५ करोषको कारोबार भएको दिन बैंकका शेयरहरुको कारोबार मूल्य ५० करोड भन्दा बढी छ।
तल सुचीमा हेर्नुहोस् कुन बैंकको शेयर मूल्य कति पुग्यो भनेर। आज मेगा बैंकका शेयरधनिले सबैभन्दा बढी कमाएका छन्। यस्तै ग्लोबल आईएमई, सेन्चुरी र प्राईमका शेयरधनीले पनि ५ प्रतिशत भन्दा बढी कमाएका छन्।

