शेर्पा भेषभूसा र लयको गीत “मज्जाले नाचौंला” सार्वजनिक (भिडियो सहित)

इन्भेष्टोपेपर । भाद्र २१, २०७७

काठमाडौँ । नेपालमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ र श्राेता तथा दर्शक दिनानुदिन बढिरहेका छन । हाम्राे समाजमा रहेका माैलिक सस्कृति र लाेक परम्परा अनुसार गीत संगितकाे सृजना हुने गरेकाे छ ।

यसैलाई ध्यानमा राखेर यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले “मज्जाले नाचौंला” बोलको गीत सार्बजनिक गर्नु भएकाे छ ।

मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् । सार्बजनिक भएको म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । यस म्युजिक भिडियोकाे निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गृनुभएकाे हाे भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क.काे रहेकाे छ ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *