लुम्विनी विकास वैंककाे लाभांश राष्ट्र वैंकबाट स्वीकृत

Investopaper, श्रावण ०६, २०७६

नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको लाभांश स्वीकृत गरेको छ  । सोमबार राष्ट्र बैंकले लाभांश बितरण गर्न स्वीकृति प्रदान गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए  ।

राष्ट्र बैंकले स्वीकृति दिएसंगै लुम्बिनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  । अब साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तालाई वितरण हुनेछ  । बैंकले १७.३५ प्रतिशत अर्थात ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *