बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

इन्भेष्टोपेपर । पुष ८ २०७८

काठमाण्डाैँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यहि पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *