सुनिता दुलालको तिजगीत “पियारी” सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । साउन २४, २०८०

काठमाण्डाैँ । चर्चित गायिका सुनिता दुलालको तिजगीत सार्वजनिक भएको छ । शब्द र संगित दिपक शर्माको रहेको छ । संगित सयोजन श्यामश्वेत रसाईलीको रहेको छ । प्रिज्मा डिजिटलमा रेकर्ड गरिएकाे यस भिडियाेकाे रेकडिस्ट गोविन्द अनेक हुन ।

यस भिडियोको निर्देशन  तथा कोरियोग्राफर गम्भिर बिष्टको रहेको छ भने सम्पादन प्रबिण बिष्टको रहेको छ । रंग संयोजन मिलन विश्वकर्माको रहेको छ । सिनेमोटोग्राफी नवराव उप्रेतिकाे रहेको छ ।

गीतको म्युजिक भिडियोमा दिपाश्री निरौला, लक्षी जोशी र गायिका स्वंयमको अभिनय रहेको छ । अतिथि भुमिकामा निर शाह र लक्ष्मी गिरीको रहनुभएको छ ।  याे गीतलाई गायिकाको अफिशिल युटुब च्यानल सुनिता दुलालमा दर्शकहरुले हेर्न सक्नुहुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *