थाहा पाईराखाैँ ! पुरुषको तुलनामा महिलाबारे १० रोचक तथ्यहरू

इन्भेष्टाेपेपर ।  कार्तिक २४, २०७९

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । पुरुषको तुलनामा महिलाहरुबारे फरक १० रोचक तथ्य यस्ता छन्, जुन् तपाईलाई थाहा नहुन सक्छ ।

  • १.महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।
  • २. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।
  • ३.महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ ।
  • ४. महिलाको शरिरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरुलाई हृदयघातको समस्याबाट बचाउँछ ।
  • ५. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।
  • ६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।
  • ७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।
  • ८. महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।
  • ९. महिलाको शरिरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, जाँघ र पेटमा धेरै जम्मा हुने गर्दछन् ।
  • १०. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *