चैत्र ३०, आईतवार, २०७६ / पत्रपत्रिका, राजनीति
गृह मन्त्रालय द्वारा स्वयंसेवक परिचालन मार्गदर्शन जारी
इन्भेष्टोपेपर । चैत्र ३०, २०७६ काठमाडौँ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक...
Read More
चैत्र २९, शनिबार, २०७६ / पत्रपत्रिका, विकास/निर्माण
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी
इन्भेष्टोपेपर । चैत्र २९, २०७६ काठमाडौं । अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ । लकडाउनका कारण विमानस्थल निर्माणका लागि...
Read More
चैत्र २८, शुक्रबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
अनलाइनमार्फत पठनपाठन गराउने सरकारको तयारी
इन्भेष्टोपेपर । चैत्र २८, २०७६ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि पुनः थप भए...
Read More
इटालीमा कोरोना संक्रमितको स्वास्थ्य अनुगमन रोबोटले गर्न थाल्यो
इन्भेष्टोपेपर । चैत्र २६, २०७६ इटाली । इटालीको भारेसस्थित अस्पतालमा आजभोलि कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको...
Read More
चैत्र १८, मंगलवार, २०७६ / पत्रपत्रिका, वित्तीय
काेराेना प्रभावः के छ त राष्ट्र बैङ्कले ल्याएकाे राहत प्याकेजमा ?
इन्भेष्टोपेपर । चैत्र १८, २०७६ पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी,...
Read More
चैत्र १५, शनिबार, २०७६ / पत्रपत्रिका
अब बिना काम निस्के सिधै क्वारेन्टाइन
इन्भेष्टोपेपर । चैत्र १५, २०७६ काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घर बाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा...
Read More
चैत्र १३, बिहीबार, २०७६ / अर्थ, पत्रपत्रिका
इन्डक्सन चुल्हाे आयातमा भन्सार छुटः विद्युतकाे खपत बढाउने रणनीति
इन्भेष्टोपेपर । चैत्र १३, २०७६ काठमाडौं । सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल...
Read More
चैत्र १०, सोमबार, २०७६ / पत्रपत्रिका, पर्यटन
हवाई भाडामा २० देखि ३६ प्रतिशतसम्म छुट
इन्भेष्टोपेपर । चैत्र १०, २०७६ काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा पनि अत्यधिक भाडा लिएको भन्दै गुनासो बढेपछि...
Read More
फाल्गुन ३०, शुक्रबार, २०७६ / जीवन शैली, पत्रपत्रिका
टुटल र पठाओ बन्द नहुने
इन्भेष्टोपेपर । फागुन ३०, २०७६ काठमाडौं । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई...
Read More
फाल्गुन २९, बिहीबार, २०७६ / पत्रपत्रिका, विश्व
अमेरिकाद्वारा यूके बाहेक २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
इन्भेष्टोपेपर । फागुन २९, २०७६ काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध...
Read More
फाल्गुन २७, मंगलवार, २०७६ / पत्रपत्रिका, पर्यटन
भ्रमण वर्ष-२०२० लाई औपचारिक रुपमा स्थगित गर्ने तयारी
इन्भेष्टोपेपर । फागुन २७, २०७६ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको...
Read More
पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना
इन्भेष्टोपेपर । फागुन २७, २०७६ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ...
Read More
चीनमा कोरोना संक्रमण घट्दै : आन्हुई प्रान्तका सबै बिरामी डिस्चार्ज,अस्थायी अस्पतालहरु बन्द गरिँदै
इन्भेष्टोपेपर । फागुन २६, २०७६ बेइजिङ — पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस(कोभिड–१९) का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।...
Read More
फाल्गुन २५, आईतवार, २०७६ / पत्रपत्रिका, व्यापार
उपभाेक्ताले सञ्चित गर्नाले ग्यासकाे अभावः मजदुर र विद्यार्थी मर्कामा
इन्भेष्टोपेपर । फागुन २५, २०७६ काठमाडौं : उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ।...
Read More
चीनमा दैनिक ११.५ करोड थानभन्दा बढी मास्क उत्पादन
इन्भेष्टोपेपर । फागुन २५, २०७६ पेइचिङ : कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट...
Read More
फाल्गुन २३, शुक्रबार, २०७६ / पत्रपत्रिका, वित्तीय
बैंकमा सुन राख्दा ब्याज पाइने, सुन निक्षेप कार्यविधी ७ दिनभित्र बनाउन निर्देशन
इन्भेष्टोपेपर । फागुन २३, २०७६ काठमाडौं । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन...
Read More
फाल्गुन २२, बिहीबार, २०७६ / पत्रपत्रिका, स्वास्थ्य
काेराेनाकाे प्रभाव, विश्वभरि औषधिको अभाव हुने त्रास
इन्भेष्टोपेपर । फागुन २२, २०७६ भारत । विश्वमा जेनेरिक औषधिको अभाव हुने त्रास बढेको छ । कोरोना भाइरस संक्रमण फैलिरहने क्रम...
Read More
फाल्गुन २१, बुधबार, २०७६ / पत्रपत्रिका, विकास/निर्माण
३,४४४ मेगावाटका १२७ विद्युत् आयोजनाको लाइसेन्स रद्द
इन्भेष्टोपेपर । फागुन २१, २०७६ काठमाडौं । विद्युत् विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको...
Read More
फाल्गुन १८, आईतवार, २०७६ / पत्रपत्रिका, व्यापार
भारतबाट आयात हुन थालेपछि लसुनको मूल्य आधा घट्यो
इन्भेष्टोपेपर । फागुन १८, २०७६ काठमाडौँ । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा...
Read More
फाल्गुन १६, शुक्रबार, २०७६ / अर्थ, पत्रपत्रिका
आजदेखि राजधानीमा आर्थिक तथा वित्तीय सम्मेलन
इन्भेष्टोपेपर । फागुन १६, २०७६ काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ। नेपाल राष्ट्र बैंक अनुसन्धान...
Read More
फाल्गुन १५, बिहीबार, २०७६ / पत्रपत्रिका, वित्तीय
नेपालमा पनि एक्जिम बैंक स्थापना सम्वन्धि बहस शुरू !
इन्भेष्टोपेपर । फागुन १५, २०७६ काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन विधेयकमाथि संसद्मा छलफल भइरहेका बेला केही विज्ञले...
Read More
नेपाल प्रहरीकाे तथ्यांक भन्छ, साइबर अपराधमा महिला संलग्नता बढी
इन्भेष्टोपेपर । फागुन १३, २०७६ काठमाडौं । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक...
Read More






















