मुख्य अर्थ

असार २६, शनिबार, २०७८ / वित्तीय, समाचार

ज्योति विकास बैंक र क्यान बीच सम्झौता

इन्भेष्टोपेपर । असार २६, २०७८ काठमाण्डाैं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान​) बीच देशका विभिन्न ठाँउमा...
Read More
असार २५, शुक्रबार, २०७८ / वित्तीय, समाचार

कृषि बैंकद्वारा सामुहिक खेती फार्मलाई कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण

इन्भेष्टोपेपर । असार २५, २०७८ कृषि विकास वैंक लि.ले भरतपुर–२५ मा रहेकाे युवा आधुनिक सामुहिक खेती फार्मलाई कृषि सामाग्री तथा...
Read More
असार २५, शुक्रबार, २०७८ / व्यापार, समाचार

नेपालमै बनेकाे सारथी नामक टायर बजारमा

इन्भेष्टोपेपर । असार २५, २०७८ काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि...
Read More
असार २५, शुक्रबार, २०७८ / वित्तीय, समाचार

एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सव सम्पन्न

इन्भेष्टोपेपर । असार २५, २०७८ नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरि तेस्रो वर्षमा...
Read More
असार २४, बिहीबार, २०७८ / अर्थ, राजनीति, समाचार

प्रदेशका प्राथमिकता र आवश्यकतालाई मौद्रिक नीतिमा सम्बोधन गर्न माग

इन्भेष्टोपेपर । असार २४, २०७८ कास्की -- गण्डकी प्रदेश सरकारले प्रदेशको आवश्यकता र प्रदेश सरकारको बजेट कार्यक्रमलाई सम्बोधन गर्ने गरी...
Read More
असार २४, बिहीबार, २०७८ / अर्थ, पत्रपत्रिका, राजनीति

आगामी आवकाे बजेट खरो रुपमा कार्यान्वयन गरि गतिलाे नतिजा ल्याउनु पर्छ – अर्थमन्त्री

इन्भेष्टोपेपर । असार २४, २०७८ काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा खरो...
Read More
असार २४, बिहीबार, २०७८ / व्यापार, समाचार

शिवशक्ति खाद्य उद्योगद्वारा नौ करोड राजस्व छली

इन्भेष्टोपेपर । असार २४, २०७८ काठमाडौँ -- चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा...
Read More
असार २४, बिहीबार, २०७८ / विमा, शेयर बजार

आजदेखि युनियन लाइफको साधारण शेयरकाे बिक्री खुल्ला

इन्भेष्टोपेपर । असार २४, २०७८ काठमाण्डाैँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक...
Read More
असार २४, बिहीबार, २०७८ / वित्तीय, समाचार

एसबिआई बैंकको बार्षिकोत्सवका अवसरमा अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

इन्भेष्टोपेपर । असार २४, २०७८ नेपाल एसबिआई बैंकले ७ जुलाई २०२१ का दिन बैंकले २८औं बार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा...
Read More
असार २३, बुधबार, २०७८ / वित्तीय, समाचार

कृषि विकास बैंक र सिभिल अस्पतालबीच सम्झौता

इन्भेष्टोपेपर । असार २३, २०७८ कृषि विकास बैंक लि. र निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन...
Read More
असार २३, बुधबार, २०७८ / शेयर बजार, समाचार

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशन सम्पन्न

इन्भेष्टोपेपर । असार २३, २०७८ नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशन यही असार १८ गते नेपाल धितोपत्र बोर्ड,...
Read More
असार २२, मंगलवार, २०७८ / विमा, समाचार

जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । असार २२, २०७८ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारण सभा मिति २०७८...
Read More
असार २२, मंगलवार, २०७८ / वित्तीय, समाचार

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी

इन्भेष्टोपेपर । असार २२, २०७८ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
Read More
असार २२, मंगलवार, २०७८ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

इन्भेष्टोपेपर । असार २२, २०७८ ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि...
Read More
असार २२, मंगलवार, २०७८ / वित्तीय, समाचार

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

इन्भेष्टोपेपर । असार २२, २०७८ काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. कोे सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र...
Read More
असार २१, सोमबार, २०७८ / वित्तीय, समाचार

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य

इन्भेष्टोपेपर । असार २१, २०७८ ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ। महासंघमा...
Read More
असार २१, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका

निजीक्षेत्रका संगठनहरू द्वारा ब्याजदर एकल अंकमा झार्न माग

इन्भेष्टोपेपर । असार २१, २०७८ काठमाडौं । निजीक्षेत्रका संगठनहरूले बैंकको ब्याजदर एकल अंक (७ प्रतिशतदेखि ८ प्रतिशत) हुने गरी आगामी...
Read More
असार २०, आईतवार, २०७८ / व्यापार, समाचार

महासङ्घले दियो मौद्रिक नीतिका लागि सुझाव

इन्भेष्टोपेपर । असार २०, २०७८ काठमाडौँ -- नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने...
Read More
असार २०, आईतवार, २०७८ / वित्तीय, समाचार

ज्योति विकास बैंकको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन

इन्भेष्टोपेपर । असार २०, २०७८ ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु. एक हजार अंकित दरका १५ लाख...
Read More
असार १८, शुक्रबार, २०७८ / वित्तीय, समाचार

सिभिल बैंकको सिइओ पोखरेलले सम्हाल्नुभयो कार्यभार

इन्भेष्टोपेपर । असार १८, २०७८ काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हाल्नुभएको छ ।...
Read More
असार १८, शुक्रबार, २०७८ / पत्रपत्रिका, विश्व, व्यापार

भारतले लगाउँदै आएको पाम तेलको आयात प्रतिबन्ध हटायो

इन्भेष्टोपेपर । असार १८, २०७८ काठमाडौँ ।  प्रशोधित पाम तेलमा भारतले लगाउँदै आएको आयात प्रतिबन्ध हटेको छ । भारतको वैदेशिक...
Read More
असार १८, शुक्रबार, २०७८ / व्यापार, समाचार

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झाैता

इन्भेष्टोपेपर । असार १८, २०७८ काठमाण्डाैँ । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच एक व्यापारीक संझाैता भएकाे...
Read More
Share This Via: