चैत्र ४, बुधबार, २०७७ / विकास/निर्माण, समाचार
मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत
इन्भेष्टोपेपर । चैत्र ०४, २०७७ काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा रू. एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२...
Read More
कनकाई नगरपालिकाले बनायो खुला व्यायामशाला
इन्भेष्टोपेपर । चैत्र ०४, २०७७ झापा -- कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’...
Read More
मुलुकको समृद्धिमा चेम्बरको भूमिका महत्वपूर्ण – राष्ट्रपति भण्डारी
इन्भेष्टोपेपर । चैत्र ०३, २०७७ काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ...
Read More
प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु
इन्भेष्टोपेपर । चैत्र ०३, २०७७ कास्की -- पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ...
Read More
चैत्र २, सोमबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
स्थानीय तहमा ४ हजार किमी सडक बनाउन रू.२ खर्ब लगानी, तीनै तहकाे साझेदारी हुने
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७ काठमाडौं । मुलुकभित्रका २८३ ओटा स्थानीय तहको केन्द्रलाई नजीकका रणनीतिक तथा पक्की सडकसँग जोड्न ४...
Read More
चैत्र २, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
विस्फोटक पदार्थ नपुग्दा राष्ट्रिय गौरवको कर्णाली करिडोरको काम प्रभावित
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७ हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक...
Read More
प्रधानमन्त्री ओली र नेता नेपालबीच एमाले पार्टी कार्यालय धुम्बाराहीमा वार्ता सुरु
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरीष्ठ नेता...
Read More
चैत्र २, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७ काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै...
Read More
चैत्र २, सोमबार, २०७७ / कृषि प्रविधि, समाचार
कृषि वित्त सेवा सहजिकरणका लागि सम्झौता
इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७ आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा.लि. र डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. दुबै संस्थाहरु समान उद्देश्यका...
Read More
कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ
इन्भेष्टाेपेपर । चैत्र ०१, २०७७ बनेपा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा...
Read More
चैत्र १, आईतवार, २०७७ / कृषि प्रविधि, समाचार
हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी
इन्भेष्टाेपेपर । चैत्र ०१, २०७७ सिमकोट -- हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा...
Read More
चैत्र १, आईतवार, २०७७ / कृषि प्रविधि, समाचार
कृषक र कृषिकर्म : साप्ताहिक माैसमी अवस्था तथा विविध कृषि ज्ञान
इन्भेष्टाेपेपर । चैत्र ०१, २०७७ नेपाल कृषि प्रधान देश, जबसम्म कृषिकाे व्यवसायिकिकरण हुँदैन देशकाे अर्थतन्त्रले गतिलिन सक्दैन । खेतीपातीकाे लागी...
Read More
फाल्गुन २८, शुक्रबार, २०७७ / धर्म/संस्कृति, विश्व
महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे “शाही स्नान”
इन्भेष्टाेपेपर । फागुन २८, २०७७ नयाँदिल्ली, -- हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी...
Read More
फाल्गुन २८, शुक्रबार, २०७७ / विकास/निर्माण, समाचार
नागढुंगा सुरुङमार्गको निर्माणले तीब्रता लिँदै, ९ प्रतिशत काम सम्पन्न
इन्भेष्टाेपेपर । फागुन २८, २०७७ काठमाडौं । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण...
Read More
फाल्गुन २८, शुक्रबार, २०७७ / राजनीति
समृद्धिका लागि राजनीतिक स्थिरता र शान्ति आवश्यक– मन्त्री रायमाझी
इन्भेष्टाेपेपर । फागुन २८, २०७७ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक...
Read More
फाल्गुन २६, बुधबार, २०७७ / धर्म/संस्कृति, समाचार
शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने
इन्भेष्टाेपेपर । फागुन २६, २०७७ मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ। सो...
Read More
फाल्गुन २६, बुधबार, २०७७ / धर्म/संस्कृति
राष्ट्रपतिद्वारा शीतलनिवासमा पूजा सामग्री सङ्कल्प, महाशिवरात्रिको चहलपहल शुरु
इन्भेष्टाेपेपर । फागुन २६, २०७७ फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गर्नुभएको छ...
Read More
भ्रमपूर्ण समाचारप्रति आपत्ती, मुल नेतृत्वमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह – माननीय विष्णु शर्मा
इन्भेष्टाेपेपर । फागुन २५, २०७७ काठमाडाैँ । प्रतिनिधि सभा सदस्य विष्णु शर्माले आफ्नो चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चार माध्यममा...
Read More
जङ्गल सफारीकाे मज्जालिन पश्चिम चितवन रोज्दै पर्यटक
इन्भेष्टाेपेपर । फागुन २५, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर...
Read More
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / राजनीति
सन्दर्भ नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ गलेश्वर । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु,...
Read More






















