विश्व

चैत्र २१, सोमबार, २०७८ / विश्व

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

इन्भेष्टोपेपर । चैत्र २१, २०७८ कोलम्बो ।  श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ...
Read More
चैत्र २०, आईतवार, २०७८ / विश्व

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद विघटन गर्न सिफारिस

इन्भेष्टोपेपर । चैत्र २०, २०७८ इस्लामाबाद । आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाइदिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न सिफारिस...
Read More
चैत्र १९, शनिबार, २०७८ / राजनीति, विश्व

प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

इन्भेष्टोपेपर । चैत्र १९, २०७८ नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद...
Read More
चैत्र १६, बुधबार, २०७८ / राजनीति, विश्व

पाँचौँ बिम्स्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवर्धनमा प्रधानमन्त्री देउवाको जोड

इन्भेष्टोपेपर । चैत्र १६ २०७८ काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को  प्रक्रियामा रचनात्मक...
Read More
चैत्र १६, बुधबार, २०७८ / विश्व, समाचार

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

इन्भेष्टोपेपर । चैत्र १६ २०७८ वाशिङटन डिसी । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको...
Read More
चैत्र १५, मंगलवार, २०७८ / विश्व, समाचार

धेरै सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

इन्भेष्टोपेपर । चैत्र १५ २०७८ वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन...
Read More
चैत्र १५, मंगलवार, २०७८ / राजनीति, विश्व, समाचार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

इन्भेष्टोपेपर । चैत्र १५ २०७८ काठमाडौँ । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण...
Read More
चैत्र १३, आईतवार, २०७८ / राजनीति, विश्व, समाचार

विआरआई अन्तर्गतका परियोजना अगाडि बढाउन एमालेको आग्रह

इन्भेष्टोपेपर । चैत्र १३, २०७८ काठमाडौँ । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड  अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र...
Read More
चैत्र ८, मंगलवार, २०७८ / अनौठो संसार, विश्व

अफगानिस्तानका पूर्वअर्थमन्त्री वासिंगटनमा ट्याक्सी चलाउँदै

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८ न्युयोर्क । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन्...
Read More
चैत्र ७, सोमबार, २०७८ / राजनीति, विश्व, समाचार

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउनुहुँदै

इन्भेष्टोपेपर । चैत्र ०७ २०७८ काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ ।   परराष्ट्रमन्त्री...
Read More
चैत्र २, बुधबार, २०७८ / जीवन शैली, विश्व, समाचार

नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

इन्भेष्टोपेपर । चैत्र ०२, २०७८ काठमाडौँ ।  नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको...
Read More
फाल्गुन २२, आईतवार, २०७८ / विश्व

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

इन्भेष्टोपेपर । फागुन २२, २०७८ चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा...
Read More
फाल्गुन २०, शुक्रबार, २०७८ / विश्व

युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा रूसी सेनाद्वारा आक्रमण

इन्भेष्टोपेपर । फागुन २०, २०७८ युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘‘सबै दिशाबाट हमला...
Read More
फाल्गुन १८, बुधबार, २०७८ / विश्व

युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध

इन्भेष्टोपेपर । फागुन १८, २०७८ वाशिङ्गटन डिसी । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक...
Read More
फाल्गुन १७, मंगलवार, २०७८ / विश्व

रुसी सैनिक तथा बख्तरबन्द गाडीको ६४ किमि लामो लस्कर राजधानी किभतर्फ अघि बढ्दै

इन्भेष्टोपेपर । फागुन १७, २०७८ किभ ।  युक्रेनमा रूसको आक्रमणको आज छैटौं दिन हो। स्याटेलाइट तस्बिरहरुमा ठूलो संख्यामा रूसी सैनिकको...
Read More
फाल्गुन १६, सोमबार, २०७८ / विश्व

ब्राजिलियन राष्ट्रपतिद्वारा युक्रेनी राष्ट्रपतिको खिसीटिउरी

इन्भेष्टोपेपर । फागुन १६, २०७८ ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले युक्रेनी राष्ट्रपतिको खिसीटिउरी गर्दै युक्रेनका जनताले एउटा हास्यकलाकारको हातमा विश्वास सुम्पेको...
Read More
फाल्गुन १३, शुक्रबार, २०७८ / पत्रपत्रिका, विश्व

चेर्नाेबिल आणविक भट्टी रुसी सेनाकाे कब्जामा

इन्भेष्टोपेपर । फागुन १३, २०७८ काठमाडाैं । युक्रेनको चेर्नाेबिल आणविक भट्टीलाई रुसी सेनाले कब्जामा लिएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका...
Read More
फाल्गुन १३, शुक्रबार, २०७८ / विश्व

युक्रेनमा सेना नपठाउने नेटाेकाे निर्णय, रुसलाई सेना फिर्ता गर्न आग्रह

इन्भेष्टोपेपर । फागुन १३, २०७८ ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको...
Read More
फाल्गुन १२, बिहीबार, २०७८ / विश्व

रूसले सैन्य कारबाहीकाे घोषणापछि किएभका बासिन्दाले राजधानी छोड्न थाले

इन्भेष्टोपेपर । फागुन १२, २०७८ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५:५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि...
Read More
फाल्गुन १, आईतवार, २०७८ / विश्व

लिबियाको राजनीतिक संकटबारे महासचिव गुटरेसको आग्रह

इन्भेष्टोपेपर । फागुन १, २०७८ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ ।...
Read More
माघ २३, आईतवार, २०७८ / मनोरंजन, विश्व

स्वर किन्नरी लता मंगेशकरकाे ९२ बर्षको उमेरमा निधन

इन्भेष्टोपेपर । माघ २३, २०७८ काठमाडौँ  । भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ । थुप्रै...
Read More
माघ २०, बिहीबार, २०७८ / अनौठो संसार, विश्व

क्यानाडाकाे एक टाउन जहाँ जम्मा ४ जना बासिन्दा बस्दछन

इन्भेष्टोपेपर । माघ २०, २०७८ क्यानाडामा एक यस्ताे सहर (टाउन) छ, जहाँकाे जनसंख्या केवल ४ जना मात्र नागरिक बसाेवास गर्दछन...
Read More
1 … 16 17 18 19 20 … 41
Share This Via: