माघ १६, आईतवार, २०७८ / विश्व, सूचना प्रविधि
उत्तर कोरियाले सन् २०१७ यताकै ‘सबैभन्दा ठूलो क्षेप्यास्त्र’ प्रक्षेपण गर्याे
इन्भेष्टोपेपर । माघ १६, २०७८ उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ...
Read More
माघ १५, शनिबार, २०७८ / विश्व
आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई युक्रेनका राष्ट्रपतिकाे अपिल
इन्भेष्टोपेपर । माघ १५, २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न...
Read More
माघ १४, शुक्रबार, २०७८ / विश्व
चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक – चीन
इन्भेष्टोपेपर । माघ १४, २०७८ बेइजिङ । युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको...
Read More
आइएमएफ प्रतिवेदन : विश्व अर्थतन्त्र खस्कने प्रक्षेपण
इन्भेष्टोपेपर । माघ १३, २०७८ काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ...
Read More
गणतन्त्र दिवसका अवसरमा भारतलाई शुभकामना सन्देस
इन्भेष्टोपेपर । माघ १२, २०७८ काठमाडौँ । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना...
Read More
माघ ११, मंगलवार, २०७८ / विश्व
युक्रेनमाथि रुसले हमला गर्नसक्ने आशंकामा ८ हजार अमेरिकी सेना तयारी अवस्थामा
इन्भेष्टोपेपर । माघ ११, २०७८ न्युयोर्क । अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ...
Read More
चिडियाखानाका सिंह र पुमामा पनि देखियो कोभिड
इन्भेष्टोपेपर । माघ ६, २०७८ प्रिटाेरिया । दक्षिण अफ्रिकाकाे राजधानी प्रिटाेरियास्थित एउटा चिडियाखानामा सिंह र पुमा (चितुवा)मा पनि कोभिड देखिएको...
Read More
कोभिड-१९ अपडेट : विश्वभर ३३ कराेड ९२ लाखमा संक्रमण, ५५ लाख ८३ हजारको मृत्यु
इन्भेष्टोपेपर । माघ ६, २०७८ काठमाडौं । विश्वकाे जनसंख्या तथा काेराेना भाइरस सम्वन्धी नियमित जानकारी दिँदैअाएकाे वल्ड्राेमिटरकाे तथ्याँक अनुसार कोभिड-१९...
Read More
माघ ४, मंगलवार, २०७८ / विश्व
प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता
इन्भेष्टोपेपर । माघ ४, २०७८ इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गर्नुभएको छ ।...
Read More
माघ ३, सोमबार, २०७८ / विश्व
सन् २०२१ मा चीनको जन्मदर न्यून
इन्भेष्टोपेपर । माघ ३, २०७८ बेइजिङ । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा...
Read More
नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै
इन्भेष्टोपेपर । माघ २, २०७८ काठमाडौँ । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ ।...
Read More
गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट
इन्भेष्टोपेपर । पुष ३०, २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले भेट गर्नुभएको छ...
Read More
ओमिक्रोनलाई फ्लूका रुपमा नलिन डब्ल्यूएचओले दियो चेतावनी
इन्भेष्टोपेपर । पुष २८, २०७८ काठमाडौं । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट अघिल्लो डेल्टा स्ट्रेनभन्दा हल्का रहेको बताइएको छ ।...
Read More
पुष २५, आईतवार, २०७८ / विश्व
मुरी हिमपात : हजाराैँ सवारी बाटाेमा अलपत्र, २१ जनाले गुमाए ज्यान, एकै परीवारका ८ जनाकाे मृत्यु
इन्भेष्टोपेपर । पुष २५, २०७८ इस्लामाबाद । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी...
Read More
अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण
इन्भेष्टोपेपर । पुष २०, २०७८ वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स...
Read More
पुष १९, सोमबार, २०७८ / विश्व
सुडानी प्रधानमन्त्रीद्वारा राजीनामा
इन्भेष्टोपेपर । पुष १९, २०७८ खार्तुम । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि...
Read More
करीब ५ लाख थान विद्युतीय कार फिर्ता ल्याउने तयारीमा टेस्ला
इन्भेष्टोपेपर । पुष १७, २०७८ सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले प्रविधिमा गडवडि रहेको...
Read More
पुष १७, शनिबार, २०७८ / विश्व
अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ
इन्भेष्टोपेपर । पुष १७, २०७८ वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड...
Read More
ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन
इन्भेष्टोपेपर । पुष १५, २०७८ काठमाण्डाै । कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य...
Read More
पुष १२, सोमबार, २०७८ / विश्व
आरक्षण क्षेत्रमा बर्डफ्लुबाट २ हजार सारस मरे, १० हजार संक्रमित
इन्भेष्टोपेपर । पुष १२, २०७८ जेरुसेलम । उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् ।...
Read More
पुष १०, शनिबार, २०७८ / विश्व, सूचना प्रविधि
संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै
इन्भेष्टोपेपर । पुष १०, २०७८ काठमाण्डाै । अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज...
Read More
पुष १०, शनिबार, २०७८ / विश्व
दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कलाई माफी
इन्भेष्टोपेपर । पुष १०, २०७८ सिओल । दक्षिण कोरियाली सरकारले पूर्व राष्ट्रपति पार्क जेउन हेलाई माफी दिएको छ। भ्रष्टाचारको आरोपमा...
Read More






















