समाचार

भाद्र ३, बुधबार, २०७७ / मनोरंजन, समाचार

तीजकाे अवसरमा सेल्फी प्रतियोगिताको सुरुवात

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ नेपाली नारीहरुको महान चाड तीजकाे अवसरमा Ponds नेपाल तथा Dove नेपालले “Teej Ready Selfie” प्रतियोगिताको...
Read More
भाद्र ३, बुधबार, २०७७ / व्यापार, समाचार, सूचना प्रविधि

आज बुवाको मुख हेर्ने दिनदेखि नेपाल टेलिकमकाे ह्याप्पी लर्निङ प्याक

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ नेपाल टेलिकमले आज बुवाको मुख हेर्ने दिन (२०७७ भाद्र ३ गते) को अवसरमा अनलाइन पठनपाठन...
Read More
भाद्र ३, बुधबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन...
Read More
भाद्र ३, बुधबार, २०७७ / वित्तीय, समाचार, स्वास्थ्य

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिशत छुट

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच भाद्र २ गते मंगलबारको दिन बैंकका ग्राहकवर्गहरुलाई विशेष छुट...
Read More
भाद्र ३, बुधबार, २०७७ / व्यापार, समाचार, सूचना प्रविधि

एसईईका विद्यार्थीलाई टेलिकमको आकर्षक प्याकेज

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । ...
Read More
भाद्र ३, बुधबार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

आज कुशे औँशी, पितृ सम्मान दिवस

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...
Read More
भाद्र ३, बुधबार, २०७७ / समाचार, साहित्य

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ काठमाडौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको...
Read More
भाद्र ३, बुधबार, २०७७ / most read, राजनीति, समाचार

आज राति १२ बजेबाट एक साताकाे लागि उपत्यकामा निषेधाज्ञा (निर्णयहरू सहित)

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ आज बुधबार राति (भदौ ३ गते) १२ बजेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा लागू हुने...
Read More
भाद्र ३, बुधबार, २०७७ / most read, समाचार, साहित्य

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा निधन

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेतराई हाम्रो सुनको टुक्रा हिमाल...
Read More
भाद्र २, मंगलवार, २०७७ / विश्व, समाचार

फिलिपिन्समा भूकम्पको धक्का, घरहरुमा क्षति

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति...
Read More
भाद्र २, मंगलवार, २०७७ / समाचार, स्वास्थ्य

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका...
Read More
भाद्र २, मंगलवार, २०७७ / शेयर बजार, समाचार

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चारका दरले साबिकका...
Read More
भाद्र २, मंगलवार, २०७७ / धर्म/संस्कृति, समाचार

कोरोना भाइरसका कारण यसपटककाे इन्द्रजात्रा स्थगित

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर...
Read More
भाद्र १, सोमबार, २०७७ / most read, धर्म/संस्कृति, मनोरंजन, समाचार

बत्ती बाल्ने महिना समापन, ओल्के सङ्क्रान्ति मनाइँदै

इन्भेष्टोपेपर । भाद्र ०१, २०७७ बैतडी । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ...
Read More
भाद्र १, सोमबार, २०७७ / राजनीति, समाचार

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला

इन्भेष्टोपेपर । भाद्र ०१, २०७७ काठमाण्डौ । उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो...
Read More
भाद्र १, सोमबार, २०७७ / राजनीति, समाचार

नेकपा सचिवालय बैठक बस्दै, कार्यदललाई औपचारिकता दिने सम्भावना

इन्भेष्टोपेपर । भाद्र ०१, २०७७ काठमाडौँ । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र...
Read More
भाद्र १, सोमबार, २०७७ / राजनीति, व्यापार, समाचार

आजदेखि पाँचौँ चरणको उद्धार उडान

इन्भेष्टोपेपर । भाद्र ०१, २०७७ कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाैँ चरणको उद्धार उडान हुँदैछ ।...
Read More
श्रावण ३२, आईतवार, २०७७ / व्यापार, समाचार

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति...
Read More
श्रावण ३२, आईतवार, २०७७ / खेलकुद, समाचार

च्याम्पियन्स लिगमा हस्तिकाे पराजय : बार्सिलाेनापछि म्यानचेस्टर सिटी पनि पराजित

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ यस पटककाे च्याम्पियन्स लिगमा फुटबल जगतमा पावर हाउसकाेरूपमा परिचित क्लवहरूकाे एकपछि अर्काेले पराजय सामना गरिरहेकाछन...
Read More
श्रावण ३२, आईतवार, २०७७ / खेलकुद, समाचार

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ ।...
Read More
श्रावण ३२, आईतवार, २०७७ / समाचार

माछा मार्ने क्रममा खोलामा डुबेर एकको मृत्यु

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक...
Read More
श्रावण ३२, आईतवार, २०७७ / विश्व, समाचार

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ वासिङटन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी...
Read More
Share This Via: