समाचार

श्रावण २७, मंगलवार, २०७७ / वित्तीय, समाचार

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्र बीच सम्झौता

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय आविष्कार केन्द्रसँग (न्यानो नानी) बेबी...
Read More
श्रावण २७, मंगलवार, २०७७ / जीवन शैली, समाचार

पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद !

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च...
Read More
श्रावण २७, मंगलवार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ काठमाडौँ ।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक...
Read More
श्रावण २७, मंगलवार, २०७७ / राजनीति, विश्व, समाचार

लेबनानका प्रधानमन्त्री हसन दियाबकाे राजीनामा

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ बेरूत । लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री...
Read More
श्रावण २६, सोमबार, २०७७ / वित्तीय, समाचार

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फूलबारी गुल्मीमा

इन्भेष्टोपेपर । श्रायण २६, २०७७ सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मालिका...
Read More
श्रावण २६, सोमबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर घोराहीमा

इन्भेष्टोपेपर । श्रायण २६, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत...
Read More
श्रावण २५, आईतवार, २०७७ / राजनीति, समाचार

उपत्यकाका तीनवटै जिल्लाका प्रशासनमा अत्यावश्यक बाहेकको सेवा बन्द

इन्भेष्टोपेपर । श्रायण २५, २०७७ काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९...
Read More
श्रावण २५, आईतवार, २०७७ / समाचार, स्वास्थ्य

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

इन्भेष्टोपेपर । श्रायण २५, २०७७ काठमाडौं । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ ।...
Read More
श्रावण २४, शनिबार, २०७७ / राजनीति, समाचार

विप्लब समूहका जिल्ला नेता पक्राउ

इन्भेष्टोपेपर । श्रायण २४, २०७७ काभ्रेपलाञ्चोक -- नेत्रविक्रम चन्द नेतृत्व अर्थात विप्लब समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय...
Read More
श्रावण २४, शनिबार, २०७७ / धर्म/संस्कृति, राजनीति, समाचार

प्रधानमन्त्रीद्वारा अयोध्यापुरी सम्बन्धी काम अगाडि बढाउन आग्रह

इन्भेष्टोपेपर । श्रायण २४, २०७७ चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले...
Read More
श्रावण २४, शनिबार, २०७७ / पर्यटन, समाचार

सौराहामा होटल खुले, ग्राहक आएनन्

इन्भेष्टोपेपर । श्रायण २४, २०७७ चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन्...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / पर्यटन, व्यापार, समाचार

सिमरामा बुद्ध एयरले गर्‍यो परीक्षण उडान

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ ।...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / वित्तीय, समाचार

रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो साता यताको अवधिमा दुईपटक गरी...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / विश्व, समाचार

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ भारतमा ‘कोभिड - १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / विमा, समाचार

दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बिमा बापत ७ लाख रुपैँया

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ काठमाडौँ । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा...
Read More
श्रावण २३, शुक्रबार, २०७७ / वित्तीय, समाचार

मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंक बीच सहकार्य

इन्भेष्टोपेपर । श्रायण २३, २०७७ मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता...
Read More
श्रावण २२, बिहीबार, २०७७ / कृषि प्रविधि, व्यापार, समाचार

किसान भन्दछन् ‘युरिया मल कहिले पाइन्छ ?’

इन्भेष्टोपेपर । श्रायण २२, २०७७ टीकापुर ।  टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ...
Read More
श्रावण २२, बिहीबार, २०७७ / समाचार

सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ

इन्भेष्टोपेपर । श्रायण २२, २०७७ काठमाडौँ  । कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र...
Read More
श्रावण २२, बिहीबार, २०७७ / most read, समाचार

आजदेखि जाेर बिजाेर तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

इन्भेष्टोपेपर । श्रायण २२, २०७७ काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक...
Read More
श्रावण २१, बुधबार, २०७७ / विश्व, समाचार

बेरुतमा डरलाग्दाे विस्फोट : कम्तीमा सयको मृत्यु, ४ हजार भन्दा धेरै घाइते

इन्भेष्टोपेपर । श्रायण २१, २०७७ लेबननको राजधानी बेरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र चार हजार भन्दा...
Read More
श्रावण २१, बुधबार, २०७७ / समाचार, स्वास्थ्य

संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाउँदै महानगर

इन्भेष्टोपेपर । श्रायण २१, २०७७ काठमाडौं । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा...
Read More
Share This Via: