समाचार

असार ३१, मंगलवार, २०७६ / वित्तीय, समाचार

निजि क्षेत्रकाे लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउने घाेषणा

Investopaper, असार ३१, २०७६ नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउने घोषणा गरेको छ । हिजाे साेमवार...
Read More
असार ३१, मंगलवार, २०७६ / शेयर बजार, समाचार

हकप्रद सेयरमा हकभन्दा धेरै आवेदन दिन पाइने, लक इन पिरियड बढाइदै …

Investopaper, असार ३१, २०७६ नेपाल धिताेपत्र बोर्डले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताले आफ्नो हकभन्दा...
Read More
असार ३०, सोमबार, २०७६ / शेयर बजार, समाचार

नेरुडे लघुवित्तले पनि मर्जर समिति बनायो

Investopaper, असार ३०, २०७६ नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जर तथ एक्वाएरको लागि समिति गठन गरेको छ । कम्पनीको असार २७...
Read More
असार ३०, सोमबार, २०७६ / खेलकुद, समाचार

रोमाञ्चक फाइनलमा इंग्ल्यान्ड बन्याे विश्वकप च्याम्पियन

Investopaper, असार ३०, २०७६ आइतबार लर्डसमा भएको विश्वकप क्रिकेट - २०१९ काे फाइनलमा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्दै पहिलो पटक विश्व...
Read More
असार २९, आईतवार, २०७६ / most read, समाचार

प्राकृतिक प्रकाेप केन्द्रीत मन्त्रिपरिषद बैठक सम्पन्न : यस्ता छन ९ निर्णयहरू

Investopaper, असार २९, २०७६ नेपाल सरकार मन्त्रीपरिषद्को बैठक सकिएको छ । बैठकले बर्तमान अवस्थामा अाएकाे प्राकृतिक प्रकाेप केन्द्रीत भएर ९...
Read More
असार २९, आईतवार, २०७६ / शेयर बजार, समाचार

आँधिखोला लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, कति जनालाई पर्ला ?

Investopaper, असार २९, २०७६ आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख...
Read More
असार २९, आईतवार, २०७६ / most read, लेख-रचना, समाचार

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

Investopaper, असार २९, २०७६ काठमाण्डौ – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत...
Read More
असार २७, शुक्रबार, २०७६ / अर्थ, समाचार

नेपालकाे वित्तीय संघीयता व्यवस्थापन नीति बनाउन विश्व बैंकको १० अर्ब सहयोग

Investopaper, असार २७, २०७६ काठमाण्डौ – विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि झण्डै १० अर्ब अनुदान सहायता...
Read More
असार २७, शुक्रबार, २०७६ / अर्थ, समाचार

मन्त्रालयगत प्रगति समिक्षाः १९५ मेगावाट विद्युत् थप, ९१५ किमी सडक कालोपत्रे

Investopaper, असार २७, २०७६ काठमाण्डौ – चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५...
Read More
असार २७, शुक्रबार, २०७६ / खेलकुद, समाचार

विश्वकप क्रिकेट : पांच पटककाे विजेता अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

Investopaper, असार २७, २०७६ घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा...
Read More
असार २६, बिहीबार, २०७६ / व्यापार, समाचार

लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र सिमेन्ट बजार पठाउनुपर्ने

Investopaper, असार २६, २०७६ काठमाण्डाै – स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको...
Read More
असार २६, बिहीबार, २०७६ / समाचार

घोडीघोडा लघुबित्तको आईपिओमा ४० गुणा बढी आवेदन।

घोडीघोडा लघुवित्तको आईपीओमा अत्यधिक आवेदन परेको छ। कम्पनीले असार २० गते देखि सर्वसाधारणलाई निष्काशन गरेको १ लाख २४ हजार ५...
Read More
असार २५, बुधबार, २०७६ / खेलकुद, समाचार

भारतकाे अप्रत्यासित हारः न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

Investopaper, असार २५, २०७६ लिग चरणकाे अंक तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको भारतलाई १८ रनले पराजित गरी न्यूजिल्यान्ड एकदिवशीय...
Read More
असार २५, बुधबार, २०७६ / वित्तीय, समाचार

स्वावलम्बन लघुवित्तले पनि मर्जर समिति गठन गर्याे

Investopaper, असार २५, २०७६ स्वावलम्बन लघुवित्तकाे यही २०७६ असार २३ गते बसेकाे संचालक समितिकाे ३०८ अाै वैठकले मर्जर समिति गठन...
Read More
असार २५, बुधबार, २०७६ / शेयर बजार, समाचार

आँधीखोला लघुवित्तको आइपिओ भर्ने अन्तिम दिन, भर्न छुटला है ?

Investopaper, असार २५, २०७६ आँधीखोला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणकाे लागि जारी गरिएकाे ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक...
Read More
असार २५, बुधबार, २०७६ / वित्तीय, समाचार

२ नं. प्रदेश सरकारले आफ्नो स्वामित्वमा बैंक खोल्ने, गृहकार्य गर्न कार्यदल गठन

Investopaper, असार २५, २०७६ जनकपुरधाम। प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ। बैंक...
Read More
असार २४, मंगलवार, २०७६ / वित्तीय, समाचार

हिमालयन बैंककाे ३ अर्बको ऋणपत्र साउन २ गतेदेखि बिक्रीमा

Investopaper, असार २४, २०७६ हिमालयन बैंकले २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ।...
Read More
असार २३, सोमबार, २०७६ / अर्थ, समाचार

राष्ट्रपति भण्डारीबाट नेपाल राष्ट्र बैंकको भवन शिलान्यास

Investopaper, असार २३, २०७६ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच...
Read More
असार २३, सोमबार, २०७६ / पत्रपत्रिका, समाचार

नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

Investopaper, असार २3, २०७६ काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा...
Read More
असार २३, सोमबार, २०७६ / खेलकुद, समाचार

कोपा अमेरिका फुटबल: ब्राजिलले पेरूलाई हराउदै ट्रफि उचाल्याे

Investopaper, असार २3, २०७६ काेपा अमेरिका फुटवलकाे उपाधि आयोजक राष्ट्र ब्राजिलले जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा...
Read More
असार २२, आईतवार, २०७६ / शेयर बजार, समाचार

आँधिखोला लघुवित्तको आइपीओ आजदेखि : कति कित्ता भर्ने त ?

Investopaper, असार २२, २०७६ आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वराधारणकाे लागी साधारण सेयर (आइपीओ) आजदेखि खुला भएको छ । उक्त...
Read More
असार २२, आईतवार, २०७६ / पत्रपत्रिका, समाचार

शैक्षिक क्षेत्रमा अराजकताः टियूकाण्ड नसेलाउदै, एसईईमा उत्तरपुस्तिका साटेको शंका

Investopaper, असार २२, २०७६ काठमाडौं । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा...
Read More
Share This Via: