समाचार

जेष्ठ २२, सोमबार, २०८० / most read, राजनीति, समाचार

चितवनको माडीमा मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान निर्माण

इन्भेष्टाेपेपर । जेठ २२, २०८० भरतपुर : नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु...
Read More
जेष्ठ २२, सोमबार, २०८० / राजनीति, समाचार

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाडौँ : ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज...
Read More
जेष्ठ २२, सोमबार, २०८० / विश्व, समाचार

विश्व वातावरण दिवस : ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौ…’ भन्ने नारासहित मनाइँदै

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ,...
Read More
जेष्ठ २२, सोमबार, २०८० / विकास/निर्माण, समाचार

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत, बाह्रै महिना पानी पठाउने प्रयास

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।  मेलम्ची...
Read More
जेष्ठ २२, सोमबार, २०८० / समाचार, स्वास्थ्य

१० प्रतिशत शय्या निःशुल्क उपचारका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कुल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे...
Read More
जेष्ठ २२, सोमबार, २०८० / समाचार, सूचना प्रविधि

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाडौँ ।  ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल...
Read More
जेष्ठ २१, आईतवार, २०८० / पर्यटन, समाचार

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक

इन्भेष्टाेपेपर । जेठ २१, २०८० नवलपुर : मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ...
Read More
जेष्ठ २०, शनिबार, २०८० / अर्थ, समाचार

वार्षिक आम्दानीअनुसार आयकर कति बुझाउनु पर्ने व्यवस्था गरिएकाे छ ?

इन्भेष्टाेपेपर । जेठ २०, २०८० काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो ।...
Read More
जेष्ठ २०, शनिबार, २०८० / राजनीति, समाचार

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

इन्भेष्टाेपेपर । जेठ २०, २०८० काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ । नेपाल...
Read More
जेष्ठ २०, शनिबार, २०८० / पत्रपत्रिका, पर्यटन, समाचार

बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट

इन्भेष्टाेपेपर । जेठ २०, २०८० काठमाडौँ ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन्...
Read More
जेष्ठ २०, शनिबार, २०८० / राजनीति, समाचार

प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै

इन्भेष्टाेपेपर । जेठ २०, २०८० काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / समाचार

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

इन्भेष्टाेपेपर । जेठ १९, २०८० काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / व्यापार, समाचार

साताकाे अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम

इन्भेष्टाेपेपर । जेठ १९, २०८० काठमाडौं ।  साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

इन्भेष्टाेपेपर । जेठ १९, २०८० काठमाण्डाैँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज बिहान साढे ११ बजे पार्टी...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / राजनीति, समाचार

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

इन्भेष्टाेपेपर । जेठ १९, २०८० नयाँ दिल्ली ।  भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / राजनीति, समाचार

आज जेठ १९ – राजा वीरेन्द्रको वंशनाश भएको दिन

इन्भेष्टाेपेपर । जेठ १९, २०८० काठमाण्डाैँ । तत्कालीन राजा वीरेन्द्र बिर बिक्रम शाहको वंशनाश भएको २२ वर्ष पूरा भएको छ।२०५८...
Read More
जेष्ठ १९, शुक्रबार, २०८० / अर्थ, समाचार

नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापे बीच सम्झौता

इन्भेष्टाेपेपर । जेठ १९, २०८० काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको...
Read More
जेष्ठ १८, बिहीबार, २०८० / व्यापार, समाचार

भन्सार महसुल दर बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

इन्भेष्टाेपेपर । जेठ १८, २०८० काठमाडौँ   ।   स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको...
Read More
जेष्ठ १८, बिहीबार, २०८० / राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

इन्भेष्टाेपेपर । जेठ १८, २०८० काठमाण्डाैँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र...
Read More
जेष्ठ १८, बिहीबार, २०८० / राजनीति, समाचार

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

इन्भेष्टाेपेपर । जेठ १८, २०८० काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको...
Read More
जेष्ठ १७, बुधबार, २०८० / समाचार

मेलम्चीको पानी काठमाडौँ पठाइयो

इन्भेष्टाेपेपर । जेठ १७, २०८० सिन्धुपाल्चोक ।  मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि...
Read More
जेष्ठ १७, बुधबार, २०८० / राजनीति, समाचार

प्रधानमन्त्रीका रूपमा दाहालको चौथो भारत भ्रमण, के के सम्झौता हुँदैछन् ?

इन्भेष्टाेपेपर । जेठ १७, २०८० काठमाडौं ।  चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ...
Read More
1 … 88 89 90 91 92 … 319
Share This Via: