अर्थ

चैत्र १६, शनिबार, २०७५ / अर्थ, विचार, समाचार

नेपाल लगानीका लागि भर्जिन ल्याण्ड, लगानीकर्तालाई ठूलाे अवसर- मन्त्री ज्ञवाली

Investopaper, चैत्र १६, २०७५ काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन्...
Read More
चैत्र १५, शुक्रबार, २०७५ / most read, अर्थ, समाचार

लगानी सम्मेलनकाे प्रधानमन्त्रीबाट उद्घाटनः सबैलाइ ढुक्कसंग लगानी गर्न आग्रह

Investopaper, चैत्र १५, २०७५ प्रधानमन्त्री के पी शर्मा ओलीले आज भव्य समाराेहका बिच लगानी सम्मेलन २०१९ काे समुदघाटन गर्नु भएकाे...
Read More
चैत्र १४, बिहीबार, २०७५ / most read, अर्थ, समाचार

मितव्ययिता अपनाउँदै प्रधानमन्त्री, २८ प्रतिशतले खर्च कमी

Investopaper, चैत्र १४, २०७५ काठमाण्डाै – सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ...
Read More
चैत्र ११, सोमबार, २०७५ / most read, अर्थ, पत्रपत्रिका

वैदेशिक लगानी : नेपाल १४५औँ स्थानमा

राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनको विश्व लगानी प्रतिवेदन–२०१८ : २१० देशको लगानी तुलना हालसम्म १ खर्ब ७० अर्ब विदेशी लगानी  हालसम्म...
Read More
चैत्र ८, शुक्रबार, २०७५ / most read, अर्थ, समाचार

प्रदेश ५ का दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट आज शिलान्यास तथा उद्घाटन हुदैँ

बुटवल, ८ चैत-   प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न आज रुपन्देही आउँदै...
Read More
चैत्र ८, शुक्रबार, २०७५ / most read, अर्थ, पत्रपत्रिका, व्यापार

यस पटककाे लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताको बढी सहभागिता

काठमाडौँ — काठमाडौंमा आगामी साता हुने लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढी सहभागी हुने भएका छन् । लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा...
Read More
चैत्र ७, बिहीबार, २०७५ / अर्थ, समाचार, स्वास्थ्य

बढी शुल्क लिने मेडिकल कलेजले रकम फिर्ता गर्ने

काठमाण्डाैः मेडिकल कलेजहरुले जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नलाई वञ्चित गराएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका...
Read More
फाल्गुन २९, बुधबार, २०७५ / most read, अर्थ, विचार, समाचार

पूँजीवादमाथि निक्कै गम्भिर खतरा : सामाजिक असमानतालाई नजरअन्दाज गर्न नहुने – डा. रघुराम राजन

Investopaper, फाल्गुन २९, २०७५ काठमाडौं। रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) का पूर्व गभर्नर डा. रघुराम राजनले बढ्दो असमानताले पूँजीवाद कसरी...
Read More
फाल्गुन २८, मंगलवार, २०७५ / अर्थ, पत्रपत्रिका, सूचना प्रविधि

अब पैसा, पासपोर्ट नेपालमै छाप्न फ्रान्ससंग भयाे समझदारी

Investopaper, फाल्गुन २८, २०७५ काठमाडौँ — पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र...
Read More
फाल्गुन २८, मंगलवार, २०७५ / most read, अर्थ, समाचार

लगानी बोर्ड ऐन २०६८ काे संशाेधनार्थ अर्थ समितिमा दफावार छलफल शुरू

Investopaper, फाल्गुन २८, २०७५ काठमाडौं : ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न...
Read More
फाल्गुन २७, सोमबार, २०७५ / अर्थ, समाचार

अर्थसमिति द्वारा सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

Investopaper, फाल्गुन २७, २०७५ प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ रु...
Read More
फाल्गुन २५, शनिबार, २०७५ / अर्थ, पत्रपत्रिका

एडीबीको लगानी बढ्यो, परियोजना कार्यान्वयनकाे सुस्तताले खर्च निकै कम

Investopaper, फाल्गुन २५, २०७५ नेपालमा ३६ परियोजनामा एडीबीको कुल लगानी उपलब्धता २.८ अर्ब अमेरिकी डलर रहेकोमा लगानीको ६१ प्रतिशत रकम...
Read More
फाल्गुन २३, बिहीबार, २०७५ / अर्थ, पत्रपत्रिका, समाचार

युवालाई रोजगारी दिन कालिकोटमा श्रम बैंककाे शुरूवात

Investopaper, फाल्गुन २३, २०७५ श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना, सबै वडाबाट बेरोजगार युवा समेटेर...
Read More
फाल्गुन २२, बुधबार, २०७५ / अर्थ, समाचार, सूचना प्रविधि

वैशाख ४ गतेः नेपालले अाफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने दिन

Investopaper, फाल्गुन २२, २०७५ ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ...
Read More
फाल्गुन २१, मंगलवार, २०७५ / अर्थ, समाचार

कम्पनी रजिष्ट्रारको कार्यलय पनि प्रादेशिक संरचनामाः बुटवल र र्इटहरीमा कार्यालय स्थापना हुंदै

Investopaper, फाल्गुन २१, २०७५ काठमाडौं : काठमाडौंबाट मात्रै हुने कम्पनी दर्ता सम्बन्धि काम अब प्रदेशबाट पनि हुने भएको छ। सरकारले...
Read More
फाल्गुन १९, आईतवार, २०७५ / most read, अर्थ, कुराकानी, शेयर बजार

देशलाई समृद्धिको पथमा अगाडि बढाउन पूँजीबजारको ठूलो महत्व रहेको छ

– डा. युवराज खतिवडा अर्थ मन्त्री नेपाल राष्ट्र वैंक र राष्ट्रिय याेजना अायाेगकाे जिम्मेवारी सफलतापूर्वक सम्हाल्नु भएका विज्ञ अर्थमन्त्री देशले...
Read More
फाल्गुन १८, शनिबार, २०७५ / अर्थ, समाचार

सरकार हातेमालाे गर्न तयार छ, व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अर्थमन्त्री खतिवडा

Investopaper, फाल्गुन १८, २०७५ काठमाडौंः अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उद्योग व्यवसाय...
Read More
फाल्गुन १८, शनिबार, २०७५ / अर्थ, पत्रपत्रिका

पशुपालनमा ३२ अर्ब चिनियाँ लगानीः दूधालु गार्इ चीनबाटै ल्यार्इने

Investopaper, फाल्गुन १८, २०७५ दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने छ । योजना सफल हुने...
Read More
फाल्गुन १७, शुक्रबार, २०७५ / अर्थ, व्यापार, समाचार

अाज शुक्रबार घट्याेः सुनचांदि तथा अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ

Investopaper  फागुन १७, २०७५ सुनचांदीः सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार...
Read More
फाल्गुन ६, सोमबार, २०७५ / अर्थ, पत्रपत्रिका, मुख्य अर्थ

पूर्वगभर्नरहरू भन्छन राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भयो, अर्थमन्त्री भन्छन व्यवसायी र बैंकर नछुट्टिँदा समस्या :

काठमाण्डाैः २०७५ फाल्गुण ६ सोमबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूले मुलुकको केन्द्रीय बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भएको बताएका छन् । नेसनल बैंकिङ...
Read More
फाल्गुन १, बुधबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अाजदेखि शुभारम्भः १०० दिनकाे रोजगारी प्रत्याभूति, नपाए जीवन निर्वाह भत्ता

Investopaper, फागुन १, २०७५ः नयां कार्यक्रमकाे रूपमा सरकारले बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ...
Read More
माघ २९, मंगलवार, २०७५ / अर्थ, समाचार

८४ प्रतिशत सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

Investopaper,  माघ २९, २०७५ः सरकारले देशभर दर्ता रहेका ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था मध्ये करीब २९ हजार सहकारी संस्था...
Read More
Share This Via: