पत्रपत्रिका

फाल्गुन १, आईतवार, २०७८ / पत्रपत्रिका, राजनीति

सभामुखद्वारा साेमबारका लागि सर्वदलीय बैठक आह्वान

इन्भेष्टोपेपर । फागुन १, २०७८ काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ...
Read More
माघ २८, शुक्रबार, २०७८ / अर्थ, पत्रपत्रिका

कोरोनाका लागि ६ महिनामा करिब १० अर्ब रुपैयाँ खर्च

इन्भेष्टोपेपर । माघ २८, २०७८ काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरसँग जुध्न सरकारले पछिल्लो ६ महिनामा करिब १० अर्ब रुपैयाँ...
Read More
माघ २१, शुक्रबार, २०७८ / अर्थ, पत्रपत्रिका, विकास/निर्माण

धौवादी फलामखानीबाट दुई करोड टन फलाम निकाल्न सकिने

इन्भेष्टोपेपर । माघ २१, २०७८ काठमाडौं ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खनन्का लागि...
Read More
माघ १७, सोमबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

साँघुरा सडकमा पनि जान सक्ने र बीस तलासम्म आगो निभाउने दमकल

इन्भेष्टोपेपर । माघ १७, २०७८ काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने...
Read More
माघ १६, आईतवार, २०७८ / पत्रपत्रिका, राजनीति

आगामी चैत मसान्तभित्र मेलम्चीको पानी ल्याउनेगरी काम गर्न निर्देशन

इन्भेष्टोपेपर । माघ १६, २०७८ काठमाडौँ ।  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने...
Read More
माघ १६, आईतवार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका

राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा

इन्भेष्टोपेपर । माघ १६, २०७८ काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादकत्वका साथै पशुपन्छीजन्य उत्पादनलाई स्वच्छ तथा गुणस्तर बनाउनका...
Read More
माघ १३, बिहीबार, २०७८ / अर्थ, पत्रपत्रिका, विश्व

आइएमएफ प्रतिवेदन : विश्व अर्थतन्त्र खस्कने प्रक्षेपण

इन्भेष्टोपेपर । माघ १३, २०७८ काठमाडौँ ।  कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ...
Read More
माघ ११, मंगलवार, २०७८ / पत्रपत्रिका, व्यापार

‘हाइपर फन्ड’ (हाइपर भर्स) नेटवर्किङको अर्को धन्दा, सरकार बेखबर !

इन्भेष्टोपेपर । माघ ११, २०७८ काठमाडौं । कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै...
Read More
माघ १०, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका

अब सोलारको पीपीए प्रतिस्पर्धाबाट मात्रै गर्ने सरकारको निर्णय

इन्भेष्टोपेपर । माघ १०, २०७८ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरीदविक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाबाट गर्ने भएको...
Read More
माघ १०, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका, राजनीति

कृषि औजार र मल कारखानाका लागि जग्गा खोजी

इन्भेष्टोपेपर । माघ १०, २०७८ हेटौँडा ।  बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनामा चासो देखाएको छ...
Read More
माघ ९, आईतवार, २०७८ / पत्रपत्रिका, वित्तीय

सहकारीको अनुगमनमा अब राष्ट्र बैंक पनि सामेल हुने

इन्भेष्टोपेपर । माघ ९, २०७८ काठमाडौं । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी...
Read More
माघ ८, शनिबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण, सूचना प्रविधि

नेपालकै सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण छापाखानामा परीक्षण छपाइ

इन्भेष्टोपेपर । माघ ८, २०७८ बनेपा ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण...
Read More
माघ ७, शुक्रबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

ग्वार्कोमा बन्ने भयो फ्लाइओभर, एम/एस आशिष समानान्तर रेलिगर जेभीले पायाे ठेक्क

इन्भेष्टोपेपर । माघ ७, २०७८ ललितपुर  । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।...
Read More
माघ ५, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति

राष्ट्रिय सतर्कता केन्द्रले २१ मुद्दा अख्तियार पठायो

इन्भेष्टोपेपर । माघ ५, २०७८ काठमाडौँ  । राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा २१ वटा उजुरीमाथि छानबिन गरी अख्तियार दुरुपयोग...
Read More
माघ ४, मंगलवार, २०७८ / अर्थ, कृषि प्रविधि, पत्रपत्रिका

किसानले बेच्ने समयमा आधाले घट्यो गोलभेँडाको भाउ

इन्भेष्टोपेपर । माघ ४, २०७८ सर्लाही । किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा गिरावट आएको छ...
Read More
माघ ३, सोमबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

नब्बे लाख खोप मौज्दात, पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २०.५ प्रतिशत

इन्भेष्टोपेपर । माघ ३, २०७८ काठमाडौँ ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ...
Read More
माघ २, आईतवार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका

जुम्लामा फुजी स्याउ खेतीमा आकर्षण, राेपेकाे एक वर्षमै उत्पादन

इन्भेष्टोपेपर । माघ २, २०७८ जुम्ला ।  इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बढेको छ । रोपेको एक वर्षमै उत्पादन...
Read More
माघ २, आईतवार, २०७८ / पत्रपत्रिका, राजनीति

आज नेपालमा भूकम्प सुरक्षा दिवस मनाइँदै

इन्भेष्टोपेपर । माघ २, २०७८ काठमाडौँ ।  भूकम्प भन्नेबित्तिकै हामी धेरैको मनमस्तिस्कमा विक्रम संवत् २०७२ वैशाख १२ र १३ गतेको...
Read More
पुष ३०, शुक्रबार, २०७८ / अर्थ, पत्रपत्रिका

डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने तयारी

इन्भेष्टोपेपर । पुष ३०, २०७८ काठमाडौँ ।  सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ...
Read More
पुष २९, बिहीबार, २०७८ / अर्थ, पत्रपत्रिका, व्यापार

रुपन्देहीको बेलहिया नाकाबाट हुने आयात घट्यो

इन्भेष्टोपेपर । पुष २९, २०७८ भैरहवा ।  रुपन्देहीको बेलहिया नाकाबाट हुने आयातमा करिब ६० प्रतिशत गिरावट आएको छ । नेपाल...
Read More
पुष २८, बुधबार, २०७८ / अर्थ, पत्रपत्रिका

पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको ताकेता

इन्भेष्टोपेपर । पुष २८, २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष (आव) २०७८/७९ को बाँकी ६ महीनामा शतप्रतिशत पूँजीगत...
Read More
पुष २८, बुधबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका

दूधको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ८६ रुपियाँ सिफारिस

इन्भेष्टोपेपर । पुष २८, २०७८ काठमाडौँ ।  राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि...
Read More
1 … 24 25 26 27 28 … 62
Share This Via: