पुष ४, आईतवार, २०७८ / धर्म/संस्कृति, पत्रपत्रिका
उँधौली पर्वले आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा सघाउ पुर्याउने
इन्भेष्टोपेपर । पुष ४, २०७८ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य...
Read More
पुष २, शुक्रबार, २०७८ / पत्रपत्रिका, विश्व
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खाेल्यो, जापानकाे बाँकी
इन्भेष्टोपेपर । पुष २, २०७८ काठमाडौँ । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ ।...
Read More
पुष १, बिहीबार, २०७८ / पत्रपत्रिका, पर्यटन
वीर पुरुषहरुको सम्झनामा सिरानचोकमा स्मारक बन्दै
इन्भेष्टोपेपर । पुष १, २०७८ गोरखा । धार्मिक तथा ऐतिहासिक श्रीनाथ मण्डली पार्क एवं अन्य संरचना निर्माण हुने भएका छन्...
Read More
मंसिर २९, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति
९८ प्रतिशत श्रमिकले पाउँदैनन् फ्री भिसा र टिकट
इन्भेष्टोपेपर । मंसिर २९, २०७८ काठमाडौँ । वैदेशिक रोजगारीमा गएका एकतिहाइ श्रमिकलाई भनिएअनुसारको तलब वा सेवा सुविधा नदिएको अध्ययनले देखाएको...
Read More
मंसिर २८, मंगलवार, २०७८ / पत्रपत्रिका, विमा
‘बीमा क्षेत्रकाे नियमनका लागि ऐन परिमार्जन आवश्यक’ – अर्थमन्त्री
इन्भेष्टोपेपर । मंसिर २८, २०७८ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताउनुभएको छ...
Read More
मंसिर २७, सोमबार, २०७८ / पत्रपत्रिका
इजरायलको रोजगारीका लागि प्रक्रिया अघि बढ्यो
इन्भेष्टोपेपर । मंसिर २७, २०७८ काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी...
Read More
मंसिर २६, आईतवार, २०७८ / पत्रपत्रिका, वित्तीय
पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने अनुमान
इन्भेष्टोपेपर । मंसिर २६, २०७८ काठमाडौं । आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् ।...
Read More
मंसिर २४, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र अभियान तीव्र पारिँदै
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र...
Read More
मंसिर २४, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ काठमाडौँ । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु...
Read More
मंसिर १८, शनिबार, २०७८ / पत्रपत्रिका, राजनीति
‘समृद्धीकाे लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छ’ – अर्थमन्त्री
इन्भेष्टोपेपर । मंसिर १८, २०७८ विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल...
Read More
मंसिर १५, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति
न्यायालयमा नयाँ अध्याय : गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने
इन्भेष्टोपेपर । मंसिर १५, २०७८ काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको...
Read More
मंसिर १५, बुधबार, २०७८ / पत्रपत्रिका, सूचना प्रविधि
पाँच अर्ब ६७ करोड लागतकाे ब्रोडब्यान्ड परियोजनाकाे ९६ प्रतिशत काम सम्पन्न
इन्भेष्टोपेपर । मंसिर १५, २०७८ काठमाडौँ । देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पु-याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।...
Read More
मंसिर १४, मंगलवार, २०७८ / पत्रपत्रिका, समाचार
हेल्लो नेपाललाई खारेजीको पत्र
इन्भेष्टोपेपर । मंसिर १४, २०७८ काठमाडौँ । हेल्लो नेपाल ब्रान्डले परिचित नेपाल स्याटेलाइट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेजीको पत्र...
Read More
मंसिर १३, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका
विभिन्न समूह र सहकारीमार्फत रोजगारी अभियान सञ्चालन गरिने
इन्भेष्टोपेपर । मंसिर १३, २०७८ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको...
Read More
मंसिर १२, आईतवार, २०७८ / पत्रपत्रिका, सूचना प्रविधि
प्राधिकरणको तथ्याङ्क अनुसार थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी
इन्भेष्टोपेपर । मंसिर १२, २०७८ काठमाडौँ । सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ...
Read More
मंसिर ११, शनिबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य
काेभिड-१९काे नयाँ भेरिएन्ट : खोप प्रभावकारी नहुने भन्दै वैज्ञानिकहरु चिन्तित
इन्भेष्टोपेपर । मंसिर ११, २०७८ काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको...
Read More
मंसिर १०, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
अध्यक्ष ओलीको उद्घोष : देश बनाउन एमालेको एकल बहुमत आवश्यक
इन्भेष्टोपेपर । मंसिर १०, २०७८ चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत...
Read More
किसानकाे उत्पादन दूधको मूल्य बढाउने गृहकार्य
इन्भेष्टोपेपर । मंसिर ९, २०७८ काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ ।...
Read More
मंसिर ८, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति
श्रम कार्यालयलाई दुई सिफ्टमा काम गर्न निर्देशन
इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन...
Read More
मंसिर ५, आईतवार, २०७८ / अर्थ, पत्रपत्रिका
भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा
इन्भेष्टोपेपर । मंसिर ५, २०७८ भैरहवा । उद्योग व्यापार संगठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक...
Read More
मंसिर ४, शनिबार, २०७८ / पत्रपत्रिका, राजनीति
माओवादी केन्द्रले आज देशैभर वडा अधिवेशन गर्दै
इन्भेष्टोपेपर । मंसिर ४, २०७८ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन ६ हजार ७४३ वडामा निर्वाचन...
Read More
मंसिर ४, शनिबार, २०७८ / पत्रपत्रिका, विश्व
रोजगारीका लागि १० हजार स्टाफ नर्स बेलायत पठाउने तयारी
इन्भेष्टोपेपर । मंसिर ४, २०७८ काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार...
Read More






















