आशा लघुवित्तको आईपिओ अाजदेखिः सर्वसाधारणकाे लागी ६ लाख २९ हजार ९३० कित्ता
Investopaper, Feb 01, 2019 नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड...
Read More
एक सय दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्न बोलपत्र आह्वान
Investopaper, jan 31, 2019 नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र...
Read More
नियमन तथा साना सहकारीलार्इ मर्ज गर्ने तयारीमा काठमाण्डाै महानगरपालिका
काठमाडौ, माघ १५ गतेः काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ ।...
Read More
प्रगतिकाे सिंढी उक्लिदै गरिमा विकास बैंकः सवै सूचकांकमा सुधार
Investopaper, Jan 29, 2019 काठमाडौं, माघ १५ गरिमा विकास बैंक लिमिटेड (Garima Bikas Bank Ltd.) ले दोस्रो त्रैमासमा सवै सूचकांकहरूमा...
Read More
लगानीकर्ताले वाेर्डमा बुझाए ज्ञापनपत्रः प्यानका विषयमा धितोपत्र बोर्डले निकाल्याे विज्ञप्ति
Investopaper, Jan 28, 2019 शेयर खरिद गर्दा प्यान नम्वरकाे अनिवार्यताले दोस्रो बजारमा प्रभाव पार्ने भन्दै तत्काल कार्यन्वयनमा नल्याउन शुक्रबार लगानीकर्ताहरू...
Read More
शेयर कारोबारको विवरण खोजी गर्दै, निगरानी बढाउदै अर्थ मन्त्रालय
Investopaper, Jan 27, 2019 शेयर वजारमा देखिएका चलखेल तथा अनावश्यक दवाव दिएकाे अाधारमा सरकारले शंकास्पद सेयर कारोबार बिवरण छानविन गर्ने...
Read More
माघ १३ गते बिहान १० बजे नेपाल धितोपत्र बोर्डमा भेला हाैं – सँयुक्त लगानीकर्ता संघ
माघ १३ गते बिहान १० बजे नेपाल धितोपत्र बोर्डको कार्यालयमा उपस्थित हुन सँयुक्त लगानीकर्ता संघको अपिल अनिवार्य प्यान लागु गर्ने...
Read More
ओम डेभलपमेन्ट बैंकको सबै सूचकांकमा अाकर्षक सुधार
Investopaper, Jan 25, 2019 ओम डेभलपमेन्ट बैंक लिमिटेड (Om Development Bank Ltd.) ले अा.व. २०७५/०७६ काे दोस्रो त्रैमास सम्मकाे प्रगति...
Read More
बुटवलमा शेयर बजारप्रतिको आकर्षण र आर्थिक कारोवार बढदाे
खस्यौली, माघ ९ गतेः प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ...
Read More
धिताेपत्र वाेर्डव्दारा नियमावली संशोधन गर्न सुझाव माग
Investopaper, Jan 22, 2019 नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । धिताेपत्र बोर्डले धिताेपत्र सम्वन्धि...
Read More
स्ट्यान्डर्ड चार्टर्ड वैंककाे नयाँ सिइओमा दस्तिदार
Investopaper, Jan 22, 2019 स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेकाे छ। यसअघि उनि...
Read More
कृषि विकास बैंकले मनायाे ५२ औं वार्षिकाेत्सव
Investopaper, Jan 21, 2019 काठमाडौं, माघ ७ । कृषि विकास बैंक लि. को ५२ औं वार्षिक उत्सव अाज कृषि तथा...
Read More
पूँजी बजार सुधार र विस्तारका लागि शेयर लगानीकर्ता दबाब समूहकाे दाेश्राे चरणकाे अान्दाेलनकाे सुरुवात
Investopaper, Jan 21, 2019 यस अघि पहिलाे चरणकाे अान्दाेलन गरेकाे शेयर लगानीकर्ता दबाब समूहले माघ ७ गते बिहान ९ः३० बजे...
Read More
नेशनल माइक्रोफाइनान्सले नाफा ४६ प्रतिशतले बढाउदा, प्रतिशेयर आम्दानी र जगेडाकाेष कति ?
Investopaper, jan 20, 2019 नेशनल माइक्रोफाइनान्स (National Microfiance Bittiya Sanstha Limited) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको प्रगति प्रतिवेदन अाज...
Read More
कृषि बैंककाे ५२औं वार्षिकोत्सवको अवसरमा, सामाजिक उत्तरदायीत्व अन्तर्गत लुम्विनीमा कार्यक्रम
Investopaper, Jan 20, 2019 भैरहवा, माघ ५ । कृषि बिकास बैंक लिमिटेडको ५२औ वार्षिकोत्सव भाेली माघ ७ गते मनाउदै छ...
Read More
नेपाल बैंकले याे बर्ष लाभांश वितरण गर्न नपाउने भाे, शेयरधनी निराश
Investopaper, Jan 17, 2019 काठमाण्डाैः विगत २१ वर्ष देखि लाभांश वितरण नगरेकाे नेपालकै सवैभन्दा जेठाे बैंक नेपाल बैंक लि. ले...
Read More
हेर्नुहोस् नेपाल बाट कुन चिया कहाँ निर्यात हुन्छन
चिया खेती गर्ने सोचमा हुनुहुन्छ भने हेर्नुहोस् तथ्याँकले के भन्छ। कालो चियाको निर्यात मूल्य करिब ३१.८९ करोड रहेको छ जुन...
Read More
५५ नेपालीको विदेशमा लगानी
– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी...
Read More
प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा
– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी...
Read More
‘ट्याक्स हेवन’ को नेपाल नाता
– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पु¥याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल...
Read More
सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?
– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ नेपालमा उदाउँदाव्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन...
Read More
स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’
– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा...
Read More





















